Nepali post
09/17/2025
https://nepalipost.com/beta/5480 तस्वीर: प्रवेश खतिवडा
09/09/2025
अमेरिकाको नर्थ क्यारोलिन राज्यस्थित मोरिसभिलको चर्च स्ट्रिट पार्कमा सेप्टेम्वर ८, २०२५ सोमवार वेलुकी ८ वजे स्थानिय नेपाली समुदायले स्वस्फूर्त रुपमा नेपालमा भ्रष्टाचारीहरूका विरूद्द सडक आन्दोलनमा निस्किएका माथि गरिएको नरसंहारबाट शाहदात प्राप्त गर्ने युवाहरूको संझनामा आयोजित मैवत्तीजलन एवं श्रद्धान्जली कार्यक्रमको झलक।
कार्यक्रममा मोरिसभिल टाउनका मेयर TJ Cowley को समेत उपस्थिति रहेको थियो ।
तस्वीर: कुमार बानियाँ
Want your business to be the top-listed Media Company in Washington D.C.?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Washington D.C., DC
20111