Center Light Home Care

Center Light Home Care

Share

10/13/2021

नमस्ते।

नेपालीहरूको महान चाड “असत्य माथी सत्यको विजय”को उत्सव बढा दशैँ २०७८ को सम्पूर्ण नेपाली मनहरूमा हार्दिक मङ्गलमय शुभकामना।

हाम्रा प्रीय कर्मचारीहरूलाई बढा दशैँको उत्सव मनाउन सहज होस् भन्ने हेतुले, 10/15/2021 मा गरिनुपर्ने तलब भुक्तानी आज मिति 10/13/2021 कै दिन गरिने भएको जानकारी गराउँन चाहन्छौँ।

हामीले HHA Exchange को माध्यमद्वारा हाम्रा प्रीय कर्मचारीहरूलाई खबर पठाएका छौँ। यदि यहाँहरूले देख्नुभएको छैन भने, HHA Exchange मा Login गरेर Messages मा हेर्न सक्नुहुन्छ।

हामी सदैव हाम्रा सेवाग्राही तथा कर्मचारीको सुविधाको ख्याल गर्छौँ।

हार्दिक धन्यवाद 🙏
शुभ दशैँ।

Center Light Home Care
(Clairton, PA)

Want your practice to be the top-listed Clinic in Pittsburgh?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


3344 Sawmillrun Boulevard Suite 202 Pittsburgh PA 15025
Pittsburgh, PA
15227