2008 SLC Goldhap Event
12/26/2023
Let’s help together
Birja Rai, organized by Harry Ghimire Dear Friends, It is with heavy hearts that we share the news of the untimely passing of our dear friend, … Harry Ghimire needs your support for Birja Rai
नमस्कार मित्रजन!
पूर्व घोषित कार्यक्रम "2008 SLC Goldhap Event" August 25th,2017 Pittsburgh,PA मा हुने भनेर निर्णय भए पनि शहर र आफन्तहरूमा परेको बज्रपातले हामीलाई सो कार्यक्रमको आयोजनामा कुनै रौनक नथपेर हामी सबैलाई पिडामा पार्यो जसको कारण हामीले निर्धारित कार्यक्रमलाई यस्तै सुचना मार्फत स्थगित गरेको जानकारी गराएका थियौं। अब यसै सुचना मार्फत सो स्थगित कार्यक्रम २०१८ साल जून महिनामा, कोलम्बस ओहाइयोमा हुने निर्णय भएको सम्पूर्ण साथीहरूमा जानकारी गराउँन चाहन्छु। कुनै प्रश्न भए Inbox me!
स्थान र मितिको तय भएपछि पुन अर्को सुचना मार्फत जानकारी गराउँने छु।
धन्यवाद!
हरी घिमिरे।
Guys here is the promo of 'SLC 2008 Goldhap event'. Thank you everyone who participated for this promo and more promos are on its way. Share and let everyone knows about it. Very Excited to see you all soon. Call ' Hari Ghimire' if you have any questions.
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
Pittsburgh, PA
15236