Peacepokhara.com

Peacepokhara.com

Share

11/20/2022

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ नाटेश्वरी आधारभुत विद्यालयको मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले स्थानीय सन्जीव ऐडीको मृत्यु

07/18/2021

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।मतदानमा २४९ जना सांसद सहभागी थिए । एक जना भने तटस्थ बसे । देउवालाई कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन् ।

Procedures for Asylum and Withholding of Removal; Credible Fear and Reasonable Fear Review 12/14/2020

अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरि यतै बस्नका लागि एसाइलम फाइल गरेका वा बिभिन्न बाहानामा अमेरिका प्रवेश गरि गैरकानुनी रुपमा बसी कानुनी हैसियत प्राप्त गर्नका लागि एसाइलम फाइल गरेकाहरुलाई ट्रम्प प्रशासनले निकै कडा नियम जारी गरेको छ । जनवरी ११ देखि एसाइलमलाई पूर्णरुपमा नै प्रतिबन्ध लगाउने अन्तिम नियम फेडरल रजिष्टरमा प्रकाशित भएसँगै अब गैरकानुनी रुपमा बसेर कानुनी हैसियत प्राप्त गर्न खोज्नेहरुलाई निरास बनाएको छ । यो नियम लागु भएपछि ४ दशकभन्दा लामो अमेरिकाको एसाइमल प्रणाली ध्वस्त हुनेछ । नयाँ नियम लागु भएपछि अब केही भाग्यमानीलेमात्र अमेरिकाको एसाइलम जित्न सम्भव हुनेछ ।

Procedures for Asylum and Withholding of Removal; Credible Fear and Reasonable Fear Review On June 15, 2020, the Department of Homeland Security (``DHS'') and the Department of Justice (``DOJ'') (collectively ``the Departments'') published a notice of proposed rulemaking (``NPRM'' or ``proposed rule'') that would amend the regulations governing credible fear determinations. The...

Want your business to be the top-listed Media Company in Monroe?
Click here to claim your Sponsored Listing.

Address


Monroe, OH
45050