Subash Creation

Subash Creation

Share

05/29/2026

अब झापालीहरुलाई समुद्रमा स्विमिङ खेल्न पर्यो रे। 🤣🤣🤣

05/29/2026

झापामा भेटियो यो ठूलो बाकस यो भित्र के होला

05/29/2026

Lol

🏆 लुडोको मैदानमा धमाका गर्दै फाइनलसम्म पुग्न सफल हुनुभएकोमा हार्दिक बधाई 🎉😄
अब त सबैको नजर तपाईंमाथि छ 👀🔥
यसरी नै शानदार खेल देखाउँदै ट्रफी उचाल्न सफल हुनुहोस् 🤞❤️
फाइनल जितेर नाम चम्कियोस् शुभकामना 💪🥇

05/29/2026

Bichara justice ♎⚖️

तिम्रो यो शब्दले मन निकै भावुक बनायो। 😢
जीवनमा जति दुःख आए पनि आफ्ना नानीबाबुको लागि बलियो बन्नु धेरै आवश्यक हुन्छ।
तिमी टाढा भए पनि आमाबुबाको माया कहिल्यै टाढा हुँदैन। आफ्नो ख्याल राख, हिम्मत नहार।
भगवानले तिमीलाई फेरि खुशी र आफ्नो नानीबाबुसँगको मायालु साथ मिलाइदिऊन्। 🙏💔bye bye म जाँदैछु अब पापी मिले मलाई मेरो नानी बाबुबाट टाढा बनाइदियो। मेरो नानी बाबुको ख्याल राख्नु है।

05/28/2026

एक झापाली हेर्दै डर लाउने ठाउँमा यस्तो मज्जाले गएका छन्।

05/28/2026

अब यसरी भारी बोक्ने हो त

05/28/2026

बिचरा कोही पापी नै होला देखेर पनि नदेखेको जस्तो गर्ने

आमाको मृ'त्युपछि काजकिरिया गरिदिने कोहि भएनन्, आफन्त पन्छिए, अन्ततः आँसु पुछ्दै गङ्गाले दृढ स्वरमा भनिन्, “आमालाई अलपत्र छोड्न सक्दैनौँ । अब काजक्रिया हामी आफैं गर्छौँ ।”

झापा । ५५ वर्षीया मनमाया बास्कोटाको निधनपछि गाउँमा एउटा यस्तो दृश्य देखियो, जुन धेरैका लागि असामान्य र भावुक बनाउने खालको थियो । झापाका दुई अविवाहित छोरी—१४ वर्षीया गङ्गा र १७ वर्षीया पवित्रा आफ्नी आमाको काजक्रिया आफै गरिरहेका थिए । उच्च रक्त'चाप र नसासम्बन्धी प'क्षघातबाट लामो समयदेखि थलिएकी मनमायाको जेठ ४ गते आफ्नै घरमा निधन भएको थियो । उपचार, औषधि र आशाका अनेक प्रयास भए पनि अन्ततः उनले संसार छोडिन् । तर उनको मृ'त्युपछि परिवारमा शोकसँगै अर्को कठोर प्रश्न उभियो । “अब काजक्रिया कसले गर्ने ?”
मनमायाका छोरा भए पनि वर्षौँदेखि परिवारसँग सम्पर्कविहीनजस्तै थिए । बाबुको निधन हुँदा पनि उपस्थित नभएका उनी आमाको अन्तिम यात्रामा समेत आएनन् । परिवारसँग सम्पर्क गर्ने कुनै माध्यमसमेत थिएन । देवर, जेठाजु, नातागोता र आफन्तहरू भए पनि कसैले काजक्रियाको जिम्मेवारी लिन चाहेनन् । गाउँलेहरूले धेरै सम्झाए, आग्रह गरे । “मरेकी बुहारी, भाउजूको कर्म त गरिदिनुस् ।” तर जवाफ एउटै आयो “हामी बस्न मिल्दैन ।” त्यो उत्तरले दुई छोरीको मन चिराचिरा बनायो । कनकाई नदीको घाटमा कान्छी छोरी गङ्गा धेरै बेरसम्म रोइन्, कराइन् र चिच्याइन् । आमाको मृत शरीरभन्दा बढी आफ्नै आफन्तका कठोर शब्दहरूले उनलाई पोलिरहेका थिए । अन्ततः आँसु पुछ्दै गङ्गाले दृढ स्वरमा भनिन्, “आमालाई अलपत्र छोड्न सक्दैनौँ । अब काजक्रिया हामी आफैं गर्छौँ ।”
समाजको डर, परम्पराको दबाब र “छोरीले कसरी काजक्रिया गर्छे ?” भन्ने प्रश्नबीच उनीहरूले साहसिक निर्णय लिए । पुरोहित खोज्नसमेत कठिन भयो । कसैले “परम्परा मिल्दैन” भने, कसैले “समाजले के भन्छ ?” भन्दै पन्छिन खोजे ।
तर अन्ततः गाउँकै पुरोहित रत्नप्रसाद दाहाल अघि सरे । सुरुमा उनी पनि अन्योलमा थिए । तर गाउँलेहरूले भने “धर्म भनेको मृत आत्माको शान्ति हो, छोरी–छोरा छुट्याउने कुरा होइन ।”💔😥

05/28/2026

अब यो मोरेको वनकुसाको अण्डालाई के गर्छ बाँदरले

05/27/2026

जमिन खोतल्दा सुनको ढिका भेटियो झापामा।

05/27/2026

सन्तानको माया लाग्छ भने कृपया प्रार्थना गरिदिनुहोला।

एउटा महिलाले यस्तो अवस्था भएको बच्चालाई जन्म दिनुभएको छ । यो खबरले सबैको मन भावुक बनाएको छ 😢💔
परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको बताइएको छ, जसका कारण उपचार र हेरचाह गर्न धेरै कठिन भइरहेको छ ।
मानवताका नाताले सक्दो सेयर गरेर सहयोगी मन भएका दाताहरूसम्म यो खबर पुर्‍याइदिनु होला 🙏
तपाईंको एउटा सेयर, एउटा माया, एउटा प्रार्थनाले पनि यो परिवारलाई ठूलो सहारा बन्न सक्छ ।
भगवानले यो नानीलाई छिट्टै स्वास्थ्य लाभ दिऊन् भन्ने कामना गरौं ❤️👶
सेवा नै धर्म हो, मानवता भन्दा ठूलो केही हुँदैन 👋💖

#सेवानैधर्महो 🙏💖

Want your business to be the top-listed Media Company in Chicago?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


United States Of America
Chicago, IL