Garib Entertainment Vlog
10/10/2024
आमा ! तिमि सङ सङै जान नसकिदो रहेछ ।
अझै बिस्वास त छैन सुनेको छु तिमि घरमा छैनौ रे ? तर कल्ले पठायो यो म पत्ता लागाएरै छोड्छु ।
तिमिले आशिर्वाद दिएर प्रदेश पठाएको छोरा अझै जिवितै छ । खुशि भन्ने चिज हाम्रो घरमा देखेनन ।
दुख कि सुख अल्लमल्ल पर्ने हामि अहिले सुख जस्तो जिवन हुदै थियो । तर सवै दैवले लुटे ।
चाडवाड नजिकदै गर्दा तिम्रो याद आयो । मन दरो बनाउन बाहेक केहि गर्न सकिन अब तिमिलेदेखेका सपनाहरु पुरा गरेर यो अभागी छोरो घर फर्किन्छ है आमा !
आमा ! ए आमा ! !
08/17/2024
मगरहरुको उत्पत्ति भएको र नेपालकै कान्छो जिल्ला पर्यटकिय हिसाबले ५२ पोखरी ५३ टाकुरी हिमाल , पहाड र तराई महसुस गराउने एक मात्र हिमाली जिल्ला रुकुम पुर्वि तकसेरामा छायाङकन गरिएको नेपाली समाजमा सकारात्मक सन्देशमुलक चलचित्र '''घर ज्वाई '' हाम्रै Austin Texas मा यहि August 20 बिहान 9:00 बजे दोस्रो शो लाग्दै छ सम्पुर्ण नेपाली दाजु भाई दिदि बहिनी सबैले आफ्नो ब्यस्ततालाई थाति राख्दै केहि समय मनोरञ्जन गर्नको निम्ति आईदिनु होला धन्यवाद https://nepaleseentertainment.stripetickets.com/events/85232
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Texas Austin
Austin, TX
78741