Raja Ghale

Raja Ghale

Share

03/27/2026

रियल हिरो सुधन गुरुङ लाई हार्दिक बधाई तथा शुभकामना !
मान्नुस वा नमान्नुस तर नेपालमा जेनजी आन्दोलनपछि नेता, सामाजिक अभियन्ता र विज्ञ व्यक्तिहरूलाई एउटै थलोमा ल्याएर सुषिला कार्कीलाई प्रधानमन्त्री, डा. महावीर पुनलाई शिक्षा मन्त्री, र वैकल्पिक शक्तिमा रबि लामिछाने, बालेन्द्र शाह, कुलमान घिसिङदेखि हर्का साम्पाङसम्मलाई एकताबद्ध गराउने प्रमुख भूमिका उस्कै थियो।

प्रधानमन्त्रीपछि सबैभन्दा शक्तिशाली मानिने गृहमन्त्रालय सम्हाल्ने अवसर पाउनु आफैँमा ठूलो जिम्मेवारी हो।
अब तिम्रो काँधमा राष्ट्रको ठूलो भरोसा र अपेक्षा थपिएको छ।
हामी बोलिमा होइन, परिणाममा विश्वास गर्छौँ।
सिंगो नेपालले तिमि प्रति आशा, भरोसा र गर्व राखेको छ।

निडर र इमानदार भएर काम गर
हामी तिम्रो साथमा छौँ।
पुनः हार्दिक बधाई तथा शुभकामना!

Photos from Raja Ghale's post 02/08/2026

Gone too soon, but forever in our hearts.
असामयिक बिदाइ, तर सदैव हाम्रो मनमा।
Albida, Officer Pradip Tamang — your courage will live on.

Want your public figure to be the top-listed Public Figure in Atlanta?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Atlanta, GA