Rajesh Pandey
10/11/2024
26/09/2022
गत भाद्र १९ गते विशेष कारणवस स्थगित भएको राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङको जिल्ला भेला पार्टी सभापति रवि लामिछाने लगाएत अन्य केन्द्रिय सदस्यहरूको उपस्थितिमा यहि असोज १४ गते शुक्रबार दिउसो १२:३० बजे फूलबारी मञ्च, बेसीशहर, लमजुङमा हुन गइरहेकोले जिल्लाबासि सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आमन्त्रण गर्दछु।सबैको जानकारीको लागि यो पोष्ट जति सक्दो धेरै सेयर गरिदिनुहुन यहाँहरू सबैमा विशेष अनुरोध गर्दछु। 🙏🙏
Want your business to be the top-listed Media Company in Riyadh?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Riyadh