Basu

Basu

Share

16/07/2026

च्याम्पियन भनेको यस्तो हुनुपर्छ अर्जेन्टिनाको आश्चर्यचकित जित फाइनलमा स्पेन सँग भिड़ने FIFA World Cup Highlights Nepal Basukit Kr Mandal Basu

15/07/2026

सीमावर्ती सुस्तामा बढाइयो सुरक्षा उपस्थिति गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि सरकारले भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीको नारायणीपारि रहेको सीमावर्ती बस्ती सुस्तामा सुरक्षा उपस्थिति बढाएको छ। गत असार १९ गते गृहमन्त्री गुरुङकै पहलमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्राचार गर्दै त्यस क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्न र स्थानीय नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको थियो।

मन्त्रालयको उक्त निर्देशनलगत्तै सुस्तामा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहेको २५ जनाको टोलीलाई बढाएर ४० जना पुर्‍याइएको छ। त्यसको तीन दिनपछि असार २२ गते जर्नेल यमबहादुर अधिकारी (प्रतीक्षा) को नेतृत्वमा नेपाली सेनाको टोली सुस्ता पुगेको थियो। साथै, त्यसको ६ दिनपछि आइतबार सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) अन्जनी पोखरेलले पनि सो क्षेत्रको स्थलगत भ्रमण गरेका छन्।

सुस्तामा हाल तटबन्ध निर्माणको काम भइरहेको छ। करिब डेढ महिनाअघि निर्माणाधीन तटबन्धको पूर्वी सिमानामा काम चलिरहेको बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली भूभागमै प्रवेश गरी निर्माण कार्य रोक्न भनेको थियो। यसै पृष्ठभूमिलाई ध्यानमा राख्दै गृहमन्त्री सुदन गुरुङको कडा कदमस्वरूप सरकारले सुस्तामा सुरक्षा उपस्थिति बढाएको हो। नेपाल सरकारको यस कदमलाई लिएर भारतीय पक्षले चासो व्यक्त गर्दै नेपालसमक्ष प्रश्न उठाएको सम्बन्धित अधिकारीहरूले बताएका छन्।

15/07/2026

बधाई छ स्पेन💐फ्रान्सले पनि राम्रो संघर्ष गर्‍यो तर अवसरको सदुपयोग गर्न सकेन सेमिफाइनलसम्मको यात्राका लागि फ्रान्सलाई पनि सम्मान र बधाई 💐FIFA World Cup Nepali Maan TV Highlights Nepal

Want your business to be the top-listed Media Company in Biratnagar?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Biratnagar