The Himalayan HD
एक लाख पचास हजार रुपैयाँ दिन्छ नेपाल सरकार मुस्लिम समुदायलाई मक्का मदीना हज गर्न को लागि।
अब नेपाल भरीको मस्जिद मा CCTV कैमरा जडान गर्नुपर्छ। अब हाम्रो मस्जिद को सुरक्षा हामी आफैं गर्छौ प्रहरीको लागि छोडदैन।
Future मा हाम्रो नेपाल बन्नेछ तपाईँ हेर्न सक्नुहुन्छ कतार सुन्दर सडक।
सुनसरी क्षेत्र नम्बर 4 को उम्मेदवार हरू।
हिजो सुनसरीको बर्जु गाउँपालिका को बर्जु तालको मेला मा एउटा मुस्लिम व्यक्ति अनुमती लिएर किताब बेचने क्रममा केहि हिन्दु कट्टर पन्तिहरू त्यो व्यक्ति लाई लक्षित गर्दे भनेको थिए, यहाँ हेर्नुस खुलेआम धर्मको प्रचार प्रसार गरि रहेको छ। के अब यो स्वतंत्र देशमा किताब बेचनु पनि अपराध भई सक्यो ? म सरकार संग अपिल गर्न चाहान्छु कि यस्ता कट्टर पन्तिहरू माथि कार्रवाई गर्नुस, र मुस्लिम समुदाय को दाजुभाइ दिदि बहिनी हरू लाई भन्न चाहन्छु कि यस्तो मेला हरूमा जाने प्रयास नगर्नुस। जय नेपाल
17/12/2025
हाम्रो नेपालमा यस्तो घटया सोच राख्ने मानिसहरू का बिरोधमा छौं।
भुटाहा देखी बसन्तपुर जोड्ने बाटो लगभग दुई बर्ष देखि अलपत्र पारेको थिए, स्थानीय बासी धुल मिट्टी खाएर परेशान भएपछि हिजो बाटो लाई अवरूद्ध (चक्का जाम) गरेको थिए। त्यस पछि आज देखि यो बाटो पूर्णरूप ले निर्माण कार्य शुरू भएको छ।
#हरिनगर #भुटाहा #सुनसरीहरिनगर
11/12/2025
९५ हजार नक्कली नोट सहित सर्लाहीको कौडेना गाउँपालिका ५ छपकैया बस्ने बर्ष ३० को गिरी यादव पक्राउ।
टकले vs मौलाना एकछिन पखनुस है
16/10/2025
इजरायल फिफा विश्वकपबाट बाहिरिएको छ।good
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Doha
17/12/2025