Nepal Update

Nepal Update

Share

29/06/2026

दाङको तुलसीपुर ८ अश्वारामा विद्युत प्रसारण लाइनमा काम गर्ने क्रममा करेन्ट लाग्दा दुई जना कर्मचारी घाइते भएका छन्।

29/06/2026

असार १५ राष्ट्रिय धान दिवस संगै दही चिउरा खाने दिन सबैमा हार्दिक शुभकामना ,,,,

28/06/2026

जोर्डनविरुद्ध फ्रिकिकमा शानदार गोल गर्दै विश्वकपमा लगातार सात खेलमा गोल गर्ने एकमात्र खेलाडी बने लियोनल मेसी ।

28/06/2026

लगातार दुई दिनको बर्षाका कारण सप्तरीको सुरूङा नगरपालिका वडा न. ३ लक्ष्मीपूर र वडा न. ४ कनपूरको बिचमा पर्ने सुखलाही नदिको बाहेक बगाएको छ!,,

28/06/2026

Full Time:

-Portugal 0-0 Colombia

27/06/2026

ओली र दाहालबीच पुनः सहकार्यको तयारी
सम्भव छ के लाग्छ हजुर लाई?

27/06/2026

मानव अधिकार आयोगसँग प्रतिवेदन माग गर्दै एमाले अध्यक्ष ओलीले निवेदन दर्ता गरेका छन्

16/06/2026

ईलाका प्रहरी कार्यलय तुलसीपुरको एक्सन सामाजिक संजालमा महिला माथि खु'कुरी प्र'हार गरेको घटना सार्बजनिक भएको केहि समयमै एक युवकलाई Tramadol सहित लियो नियन्त्रणमा!

30/04/2026

यो हाम्रो सन्तानको भविस्य निर्माण गर्ने आन्दोलन हो
_हरीस गिरी

07/03/2026

बिजय संगै आफ्नो धारणा राख्दै दाङ क्षेत्र नम्बर ३ का रास्वपा उमेदवार : कमल सुवेदी

Want your business to be the top-listed Accountant in Tulsipur?
Click here to claim your Sponsored Listing.

Website

Address


Tulsipur