Fun fact shot
आफ्नै कारणले आगाे लागेपछि धुवासँग गुनासो गर्नु उचित हुदैन
केही चाहएमा केही दिन सिक्नुहास्।
"हाम्रो व्यवहार हाम्रो प्रतिबिम्ब हो।"
माया चाहन्छौ भने माया देउ।
इज्जत चाहनुहुन्छ भने सम्मान दिनुहोस् ।
यदि तपाईलाई विश्वास चाहिन्छ भने, विश्वास गर्नुहास्।
😱😱😱
Scenario 1:
महिना बित्न नपाउदै "छोरो पैसा त सक्केको छैन ?" भनेर फोन
आउँछ , म भन्छु, "जाबो १५००० ले यत्रो ज्यान
कसरी पाल्नु काठमाडौंमा ? बुबा हत्त न पत्त सानो
स्वरमा भन्नू हुन्छ ,
" म पैसा खोजिराको छु , तलब नि अझै निकाशा भको छैन , म टोलमा
कसैसङ सापट मागेर पठाइदिन्छु नि "
अनि cafe मा केटाहरुसङ चुरोट उडाउदै भन्छु : लास्ट ल्याङे यार
मेरो बाउ , पैसा नि भिक मागे झै माग्नु पर्ने !!
scenario 2 :
"ल केटाहो मुस्ताङ जुम, सहि रेल्ला गर्नु पर्छ " ,एउटा साथि
बोल्छ,
म जोस्सिन्छु, "म्या हो त केटा हो , रुक म बाउलाई कल गर्छु "
" बाबा हेर्नू न त्यो Java को class लिनु पर्ने १४००० भन्दै छ ,
त्यो पढे पछि राम्रो हुन्छ sir ले भन्नू भको"
"हिजो तेरो मम्मीको BP high भयेर चेक गराउन
लगेको अल्लि खर्छ भको छ , अर्को महिनाबाट गर नि हुँदैन ?"
"दुई दिनमा जसरी नि पठाइदिनु , पढ्ने कुरा मा नि एक
महिना कुराउने अनि मेरो प्रगती कसरी
हुन्छ ? "
अनि ४ दिन पछि मुस्ताङमा केटाहरुसङ चुरोट उडाउदै भन्छु : लास्ट
ल्याङे यार मेरो बाउ , पैसा नि भिक मागे झै माग्नु पर्ने
Scenario 3:
सबै केटाहरु बाइकमा केटि लिएर हिडेको देख्छु, अनि जोस्सिन्छु र
झुट बोल्छु,
" बाबा job पाइयो नि "
खुसी हुँदै " हो र छोरा ? "
"अ तर एउटा सानो problem छ ? बसाइँ बानेश्वर भयो, काम
सामाखुशी , टाढा पर्ने भो "
" त्यो गाउँको एक कट्ठा खेत बेचेर पठाइदिम्ला , तेइ बाइक किन्न त
माग्न लाको होला पैसा , कति चाइन्छ भन बरु "
"तेहि सुजुकी company को हुन्छ बाबा एउटा बाइक
४५०००० जति मा आउँछ "
अनि २ हफ्ता पछि नयाँ Duke पछडी
बसेकी केटि लाई भन्छु : लास्ट ल्याङे यार मेरो बाउ ,
पैसा नि भिक मागे झै माग्नु पर्ने
येस्तै धेरै उदाहरणहरु छन समाजमा , येस्तै धेरै
छोराछोरी छन यो समाजमा जसले आफ्नो बुवालाई ATM
machine को रुपमा प्रयोग गर्ने गर्छन , कसैले भन्छन , "म
एउटै छोरोलाई नगरे कस्लाइ गर्ने" , कसैले भन्छन "म
छोरी बिहे गरेर गयेपछि के नै गर्नु पर्छ र , ऐले
यती नि नगर्दिने" ।।
सबैले आफुलाइ बुझ्ने नै भन्छन , मैले त गरेको छैन येस्तो
भन्छन तर त्यसो गर्दा त्यो हाड-छाला खियाउदै दिन रात मिहिनेत
गर्ने बुबाको आँसुको स्राप लाग्न सक्छ ।।
।
बेरोजगार हुँदा चाइदो नचाहिदो कुरामा ठगेर अफ्नै बुबासङ पैसा
असुल्नेले भोलि तेहि बुबाले गरेको दुख भुली उहाँकै
अनुहारको हासोलाई आखाको आशु नबनाउलान भन्न सकिन्न ।।
आफू मरेर आफ्नो छोराछोरी बचाउने काम एउटा बुबाले नै
गर्नु हुन्छ, अरु कोहि हुँदैन। सक्छौ बुबालाई सहयोग गरौं , सक्दैनौ
येस्तै अनेक बहानामा उहाँलाई सताउन छोडौ ।।
समय छ अझैपनी ।।
कसैको जीवन सङ मेल खान गएमा बानी परिबर्तन गर्नुहोला!!
#साभार
09/12/2021
EXCELLENT MESSAGE
*|||||||| "यहि नै सत्य हो " |||||*
*Qus→ जीवन को उद्देश्य के हो ?*
Ans→ जीवन को उद्देश्य त्यो चेतनालाई जान्नु हो - जुन जन्म र मृत्यु को बन्धन ले मुक्त हुन्छ । यसैलाई जान्नु नै मोक्ष हो .!!
*Qus→ जन्म र मृत्यु को बन्धन ले को मुक्त छ ?*
Ans→ जसले स्वयं को, यो आत्मालाई जानेको छ -त्यो जन्म र मृत्यु को बन्धन ले मुक्त छ ..!!
*Qus→ संसार मा दुःख किन छ?*
Ans→ लोभ , स्वार्थ र भय नै संसार को दुःख को मुख्य कारण हों..!!
*Qus→ ईश्वर ले दुःख को रचना किन गर्नुभयो ?*
Ans→ ईश्वर ले संसारको रचना गरे , र मनुष्य ले आफ्नो विचार र कर्म ले दुःख र सुख को रचना गर्यो ..!!
*Qus→ के ईश्वर छ ? को हुन त्यो ? कस्तो रुप छ उनको ? के त्यो स्त्री हो या पुरुष ?*
Ans→ कारण को बिना कार्य हुदैन । यो संसार त्यो कारण को अस्तित्व को प्रमाण हो । तिमी छौ ,यसकारण ऊ पनि छ - त्यो महान कारणलाई नै आध्यात्म मा 'ईश्वर' भनिएको छ । त्यो न स्त्री हो र न त पुरुष.नै .!!
*Qus→ भाग्य के हो ?*
Ans→ हरेक क्रिया, हर कार्य को एक परिणाम हो ।। परिणाम राम्रो पनि हुन सक्छ , खराब पनि हुन सक्छ ।यहि परिणाम नै भाग्य हो तथा आज को प्रयत्न भोलीको भाग्य बन्छ !!
*Qus→ यो जगत मा सबैभन्दा ठूलो आश्चर्य के हो ?*
Ans→ हरेक दिन हजारौ लाखौ मान्छे मर्ने गर्छन र उसलाई सबैले देख्छन फेरि पनि सबैलाई अनंत-काल सम्म बाँचिराख्ने इच्छा हुन्छ..यो भन्दा ठूलो आश्चर्य अरु के हुन सक्छ ..!!
*Qus→ के चीजलाई गुमाएर मनुष्य धनी बन्दछ ?*
Ans→ लोभ..!!
*Qus→ कुन चाहिँ एकमात्र उपाय हो जसबाट जीवन सुखी हुन्छ ?*
Ans → राम्रो स्वभाव नै सुखी हुनुको उपाय हो ..!!
*Qus → कुन चीज़ हराउदा दुःख हुदैन?*
Ans → क्रोध..!!
*Qus→ धर्म भन्दा माथी संसार मा अरु के हो ?*
Ans → दया..!!
*Qus→ कुन चिज अरुलाई दिनुहुदैन ?*
Ans→ दुख र धोका..!!
*Qus→ कुन चीज़ हो ,जुन अरुबाट कहिल्यै लिनुहुदैन ?*
Ans→ इज़्ज़त, र कसैको प्रशंसा ..!!
*Qus→ यस्तो चीज़ जुन मान्छेहरुबाट सबैथोक गराउन सक्छ ?*
Ans→ मज़बूरी.र गरिबि .!!🌸
*Qus→ दुनियां को अपराजित चीज़ ?*
Ans→ सत्य..!!
*Qus→ दुनियां मा सबैभन्दा धेरै बिक्ने चीज़ ?*
Ans→ झूठ..!!💜
*Qus→ गर्न लायक को आत्मशान्तिको कार्य ?*
Ans→ परोपकार..!!🌸
*Qus→ दुनियां को सबैभन्दा खराब लत ?*
Ans→ मोह..!!💝
*Qus→ दुनियां को स्वर्णिम स्वप्न ?*
Ans→ जिंदगी..!!🍀
*Qus→ दुनियां को अपरिवर्तनशील चीज़ ?*
Ans→ मृत्यु .!!💜
*Qus→ यस्तो चीज़ जुन स्वयंलाई कहिल्यै पनि समझ मा आउदैन ?*
Ans→ आफ्नो मूर्खता..!!🌸
*Qus→ दुनियां मा कहिल्यै नष्ट/ नश्वर नहुने चीज़ ?*
Ans→ आत्मा र ज्ञान..!!💝
*Qus→ कभी नरोकिने , गतिशिल चीज़ ?*
Ans→ समय..
🙏🙏🙏
Plz share more ! यो सन्देश सबैमाझ पुर्याउनुहोस ।।
Fun fact shot This page is about sharing memes, fact of knowledge and skills of photography
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Ota-9, Oilam Rolpa
Tulsipur