Trisiddeshwori Rapti Yatayat

Trisiddeshwori Rapti Yatayat

Share

27/10/2025

बडा दशै तथा शुभ दिपावली २०८२ मनाएर आफ्नो गन्तव्यमा पुग्ने यात्रुहरूको लागि के कसरी व्यवस्थापन गरिदै छ ।
त्रिशिद्वेश्वरी राप्ती यातायात दाङ अन्तर्गत तुलसीपुर बुकिङ काउन्टर सिप्ट B का प्रशासनिक इन्चार्ज Sujeet Lamichhane 🔊

26/10/2025

त्रिशिद्वेश्वरी राप्ती यातायात दाङले घोराही बाट काठमाण्डौका लागि सिल्पर सहितका सुबिधा सम्पन्न संस्कार एसी बस संचालनमा ल्याएको छ ।

घोराही बाट काठमाण्डौका लागि प्रत्येक दिन बेलुकी ५:१५ बजे र काठमाण्डौ देखि दाङका लागि प्रत्येक दिन बेलुकी ५:४५ बजे छुट्ने गाडीको उद्घाटन शुक्रबार प्रालिका अध्यक्ष श्री Suresh Hamal ज्युले गर्नुभएको थियो ।

Want your business to be the top-listed Travel Agency in Tulsipur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Tulsipur
22400

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Saturday 10:00 - 18:00
Sunday 10:00 - 18:00