Daily News Rapti

Daily News Rapti

Share

27/05/2026

सांसद दीपककुमार साहले सरकारले जनतासगँ युरोपको जस्तो कर लिने अनि सोमालियाको जस्तो सुबिधा दिने गरेको बताएका लगाएका छन् ।

27/05/2026

राष्ट्रिय मानवअधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि पनि ‘दुरुत्साहन’मा सूक्ष्म छानबिन गर्न सिफारिस गरेको छ ।

27/05/2026

राष्ट्रिय मानव अधिकार आयोगले ’जेनजी’ आन्दोलनका सम्बन्धमा निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

27/05/2026

राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका बहालवाला महानिरीक्षकलाई कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

Want your business to be the top-listed Media Company in Tulsipur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Tulsipur-5, Dang
Tulsipur
22412