HIMAL ACADEMY

HIMAL ACADEMY

Share

11/02/2026
Photos from HIMAL ACADEMY's post 09/01/2026

दाङ मेधाबि विद्यार्थी २०८२ घोषित हिमाल एकाडेमी कि प्रिय छात्रा विद्यार्थी दीपशिखा कार्कीलाई धेरै धेरै बधाई तथा शुभकामना छ।
हिमाल एकाडेमी दाङ

07/07/2023

शैक्षिक सत्र २०७९ मा यस हिमाल एकेडेमी तुलसीपुर दाङबाट
एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा सहित उत्तिर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई तथा शुभकामना
व्यक्त गर्दछौं साथै विद्यार्थीको सफलताको लागि अहोरात्र खटिने सम्पूर्ण शिक्षक÷शिक्षिकाहरु तथा अभिभावक ज्यूहरु
प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।

Want your organization to be the top-listed Government Service in Tulsipur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Tulsipur
Tulsipur