Palpa Boxing Club

Palpa Boxing Club

Share

Photos from Nepal Boxing Federation's post 04/01/2025

Hardik sardanjali Guru

17/10/2024

Notice from Nepal Boxing Federation !

ASBC Elite Men and Women’s Boxing Chamionship Championship
Nepal selection tournament :
All participating boxers are requested to give their medical and weight tomorrow 18 October 7-8 AM at Satdobato,Lalitpur Boxing Hall .

Please bring your ID and IBA record book along with .
Nepal Boxing Federation

28/08/2024

Best of luck team Nepal 🥊 👍👍

एशियन जुनियरमा नेपालबाट चार खेलाडी सहभागी
______________________________________

एशियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा अवुधावीमा हुने एशियन जुनियर तथा स्कुल ब्वाईज एण्ड गल्र्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार जना पुरुष खेलाडी सहभागी हुने भएका छन्। खेलाडीहरुलाई विदाई गर्नु हुँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले देशको नाम उच्च राख्ने गरि प्रदर्शन गर्न शुभकामना दिनुभयो।

अगष्ट २७ देखि सेप्टेम्बर १० तारिख (भदौ ११ देखि २५) गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ बर्ष उमेर समूहका ४५० जना भन्दा बढी खेलाडीले खेल्नेछन्। नेपालको तर्फबाट एशियन जुनियर प्रतियोगितामा सहभागी हुने जाने खेलाडीहरुको छनौट देशभरका १७५ जना खेलाडी वीचबाट गरिएको नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले जानकारी दिनुभयो।

सहभागी खेलाडीहरू:

जुनियर ४६ केजी तौल समूहमा चन्दन शाही

जुनियर ६० केजी तौल समूहमा शेरप गल्चेन शेर्पा

जुनियर ८० केजीमा सर्यन बैद्य

६१ केजी स्कुलमा रोमस श्रेष्ठ

प्रशिक्षक:

रमेश दास श्रेष्ठ

निर्णायक:

धनकुमार मैनाली

Want your business to be the top-listed Gym/sports Facility in Tansen?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Tansen

Opening Hours

17:00 - 19:00