Devwani Ma. Vi.

Devwani Ma. Vi.

Share

Photos from Devwani Ma. Vi.'s post 22/05/2026

देववाणी मा.वि.मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत,जु.रे.स.,विभिन्न क्लबहरू तथा सदन बिभाजन ।

20/05/2026

द्वितीय स्थानको लागि हार्दिक बधाई तथा शुभकामना,यस बिद्यालयको कक्षा 10 कि सुप्रीया खनाल तथा कक्षा 9 का सुविन पाण्डे र काव्य मरासिनी तानसेन नगर स्तरीय मा.वि.हाजिरी जवाफ प्रतियोगितामा सफलता हासिल गरेकोमा थप प्रगतिको शुभकामना।

13/05/2026

SEE-2082 मा 4 GPA सहित उत्तीर्ण स्वस्तिका पाण्डेय लगायत उत्तीर्ण सम्पूर्ण विद्यार्थी बाबु नानीहरूलाई शुभकामना प्रदान गर्ने कार्यक्रमको केही झलकहरू।

11/05/2026

हार्दिक बधाई ,4 GPA सहित उत्तीर्ण हुन सफल स्वस्तिका पाण्डेय सहित उत्तीर्ण सम्पूर्ण बाबु नानीहरूलाई उत्तरोत्तर प्रगतिको शुभकामना।

29/04/2026

बौद्ध सेवा समाज तानसेन पाल्पाले आयोजना गरेको चित्रकला प्रतियोगितामा देववाणी मा.वि.कक्षा 8 का रोयल कालिराज तृतीय स्थान प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना।

Photos from Devwani Ma. Vi.'s post 27/04/2026

आजबाट सुरु भएको कक्षा १२ SLC परीक्षा २०८२ मा सहभागि हुने सम्पुर्ण विद्यार्थीलाई उच्च ग्रेड सहित सफलताको शुभकामना !!!

Want your school to be the top-listed School/college in Tansen?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Tansen-2, Narayansthan, Palpa
Tansen
32500

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00