Basanta Kshetri
12/02/2026
पाटीबादी हैन म आशाबादी चाइ हो है केही होलाकि भन्ने🙏🇳🇵
मुटु काप्ने घटना 😭😭
पाल्पा मा आज सनिबार घटेको घटना जुन घटना सुनेर तपाईको पनि मुटु काप्ने छ तर पनि ती पापीहरुको मन मुटु कापेन घटना बिहान १०.३० बजे तिर को हो, पाल्पा बग्नास्काली ९ स्थित आफ्नै मामा घरमा २ बर्षको बालक लाई तीनजना मिलेर उसकै घरको आगन नजिक समाते। ती ब्यक्तिहरु अरु कोहि नभएर उनका आफ्नै आफन्तहरु रहेछन। एकजना उनकी आफ्नै आमा , छिमेकी आमा र एकजना त उनको दिदी रहेछन । पहिले त त्यो नाबालकलाई फकाइ फुलाइ चकलेट दिन्छु भन्दै फकाए। अनि आगन छेउमा लगे। छिमेकीहरुले भने अनुसार ती बालक बच्चा अन्तिम सम्म रोइ कराई मलाई छोडिदिनुस भन्दै थियो रे। तर ती आफ्नै भनाउदा हरुले उनको एक वचन पनि सुनेनन। एकाबिहानै त्यस्तो काम गर्दा ती ब्यक्तिहरुको हात पनि कापेन । बिचार त्यो बालक त्यस्तो रुदा रुदै पनि तिनिहरुले उसको सबै कपडा खोलेर यस्तो जाडोमा पनि नुहाइदिएरै छाडे।
बिचार त्यो बालक जाडोले कापेर केहिबेर घाम तापेर अहिले सुतिसक्याे🛌🛌😁😁😁😁
❤️❤️❤️
What do you think of Palpa, known as the Queen of the Mountains, rich in nature? If you like it, please share. Our Palpa is good Palpa.
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Tansen