Syangja News

Syangja News

Share

09/03/2026

हराएका व्यक्ति सकुशल फेला परे

हिजो आइतबार दिउँसोदेखि सम्पर्कविहीन भएका बोल्न नसक्ने (लाटो) ती व्यक्ति आज बिहान स्याङ्जाको भीरकोट नगरपालिका अन्तर्गत ढापुक–चाप्टारी क्षेत्रमा सकुशल फेला परेका छन्।

परिवार तथा स्थानीयवासीले खोजी गरिरहेका ती व्यक्ति सुरक्षित अवस्थामा भेटिएको जानकारी प्राप्त भएको छ। खोजी कार्यमा सहयोग गर्नुहुने सबैमा परिवारले धन्यवाद व्यक्त गरेको छ।

सूचना साझा गरेर सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार। 🙏

09/03/2026

हराएका व्यक्ति खोजी सम्बन्धी सूचना !

हिजो आइतबार दिउँसो करिब ४ बजेपछि एक जना बोल्न नसक्ने (लाटो) व्यक्ति घरबाट सम्पर्कविहीन भएका छन् ।

उहाँ अन्तिम पटक आइतबार साँझ अर्जुनचौपारी–२, खाल्टे वरपर देखिएको जानकारी प्राप्त भएको छ ।

यदि कसैले यी व्यक्तिलाई देख्नुभएको छ वा कुनै जानकारी पाउनुभएको छ भने कृपया नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहोस् वा तलका नम्बरहरूमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं।

📞 सम्पर्क नम्बर:

९८५६०५८८८९

९८६६०८६८४०

कृपया यो सूचना धेरैभन्दा धेरै सेयर गरेर परिवारलाई सहयोग गरिदिनुहोस्। 🙏

05/02/2026

Young Talent: स्याङ्जा अर्जुनचौपारीका २० वर्षीय चन्द्र काफ्ले युवाहरूका लागि प्रेरणाको उदाहरण बनेका छन्। सानै उमेरमै आफ्नै सीप र मेहनतबाट प्रविधिको क्षेत्रमा पहिचान बनाउँदै आएका छन्। लेखहरू लेख्नेदेखि Digital Skill सम्म उनले आफूलाई निरन्तर अघि बढाएका छन्। अहिले उनले धेरै सेलिब्रेटी र खेलाडीहरूको Digital Identity सुरक्षित गर्ने, SEO र Wikipedia profile राम्रो बनाउने काम गर्छन्। उनी भन्छन्, “आफूसँग भएको सीप र प्रविधिको सही सदुपयोग गर्न सकियो भने सानै उमेरमै आत्मनिर्भर बन्न सकिन्छ।” ❤️

30/01/2026

जनता जनार्दन

10/12/2025

Orange Season: स्याङ्जामा फलेको सुन्तला, सुन्तला हाम्रो राष्ट्रिय फलफूल पनि हो है! 🍊❤️

Pic. Menuka Bohora

Want your business to be the top-listed Media Company in Syangja?
Click here to claim your Sponsored Listing.

Website

Address


Syangja
33800