Hunikot Home Stay

Hunikot Home Stay

Share

#Kaura Dance # मौलिक कौरा नृत्य || Manko Dhoko (मनको धोको) || Video By : Madhav Gurung 28/05/2021

#Kaura Dance # मौलिक कौरा नृत्य || Manko Dhoko (मनको धोको) || Video By : Madhav Gurung Dance #मौलिक कौरा नृत्य Dhoko(मनको धोको) || Video By : Madhav Gurungकृपया भिडियो हेरेर यस च्यानल लाई सेयर, लाईक, कमेण्ट अनि सस्क्राईब प...

08/03/2021

नृत्य निर्देशक संघ गण्डकी प्रदेशको संघमा मन बहादुर गुरुङ (माधब)को अध्यक्षतामा कार्यसमिति गठन

नृत्य निर्देशक संघ नेपालको
शाखा बिस्तार गण्डकी प्रदेश पोखरामा
फाल्गुन २४,पोखरा।
नेपाल अधिराज्यभरका कर्मशिल नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपाल केन्द्रिय समिति काठमाडौले देशका सबै प्रदेश तथा जिल्लाहरुमा चार प्रकारको संरचना सहित शाखा बिस्तार गर्ने क्रम अघि बढाएको छ।सो सन्दर्भमा हिजो पोखरामा एक भेलाको आयोजना गरि संघले गण्डकी प्रदेश शाखा समिति निर्माण तथा बिस्तार गरेको छ।केन्द्रीय अध्यक्ष श्री भुबनदास श्रेष्ठको सभाध्यक्ष तथा वरिष्ठ संस्कृतिकर्मी एबम् नृत्य निर्देशक श्री मेनकाजी गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा निर्बाचन कमिटी सदस्यहरु क्रमशः श्री श्रीजङ्ग गुरुङ, श्री केश गुरुङ र श्री गम्बिर बर्देवा रहनु भएको थियो। करिब ७० जना नृत्य निर्देशकहरुको उपस्थिति रहेको सो भेलाबाट नृत्य निर्देशक संघ नेपाल गण्डकी प्रदेश कमेटि गठन भएको छ जस्मा सर्बसम्मत रुपले अध्यक्षमा श्री मन बहादुर गुरुङ (माधब)-कास्की ,प्रथम उपाध्यक्ष श्री धर्मेन्द्र पौडेल (कास्की), द्रीतिय उपाध्यक्ष श्री सुबाश राई (कास्की), तृतीय उपाध्यक्ष श्री होम गुरुङ (गोर्खा), चौथो उपाध्यक्ष श्री प्रीती गुरुङ (कास्की), सचिब श्री लब्सन गुरुङ (कास्की), कोषाध्यक्ष श्री सबिन गुरुङ (लम्जुङ्ग), सह सचिब श्री नितु गुरुङ (स्याङ्जा), सह कोषाध्यक्ष श्री युबराज गुरुङ (स्याङ्जा), कार्यसमिति सदस्य श्री अमन तामाङ (कास्की), श्री सन गुरुङ (गोर्खा) , श्री डबिन गुरुङ (पर्बत), श्री अश्मी गुरुङ (तनहु), र श्री सोनि गुरुङ (कास्की) चयन हुनुभएको छ ।

Want your business to be the top-listed Realtor/realty Service in Syangja?
Click here to claim your Sponsored Listing.

Website

Address


Hunikot
Syangja