CAN Federation Surkhet

CAN Federation Surkhet

Share

Photos from CAN Federation Surkhet's post 02/05/2026

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ (May-2) को अवसरमा क्यान महासंघ सुर्खेत शाखाको अायोजना र Surkhet Chamber Of Commerce&Industry को समन्वयमा १ दिने AI सम्बन्धी तालिम सम्पन्न । सहभागिताको लागि सम्पूर्ण शिक्षक एवम् शुभेच्छुकमा हार्दिक धन्यवाद । 🙏
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सम्पूर्णमा हार्दिक शुभकामना ।

28/03/2026

आदरणीय क्यान महासघ सुर्खेत शाखाका कार्यसमिति सदस्य तथा साधारण सदस्य ज्यू क्यान महास‌घ सुर्खेत शाखाले 2083 सालकाे भित्तेपात्राे प्रकाशन गर्न लागेकाले तपाइ पनि आफ्नाे फार्मकाे विज्ञापन क्यालेण्डरमा राख्न चाहानु हुन्छ भने सम्पर्क गर्नहुन हार्दिक अनुराेध छ ।
क्यान महासघ सुर्खेत शाखा
सह सचिव अध्यक्ष
निम ब बुढा 9848038041 डी बी राना 9848076856

Want your organization to be the top-listed Non Profit Organization in Surkhet?
Click here to claim your Sponsored Listing.

Address


Birendranagar
Surkhet
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00