Madhya Pahad
08/01/2026
वनबाट स्याउला लिएर घरतिर फर्किदै ठाटिकाध गाउपालिका १ कि महिला ।सामुदायिक वनले केहि दिनका लागि सामुदायिक बनबाट स्याउला लिनको लागि खुल्ला गरेपछि आजभोलि बिहान देखि बेलुका सम्म बन बाट स्याउला ल्याउन महिलालाई सजिलो भ्याईनभ्याई छ ।
तस्बिर : Bhakta Bahadur Shahi
Madhya Pahad
So sad :
वीरेन्द्रनगरको रेडियो नेपाल नजिक जीप र मोटरसाइकल ठक्कर हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेलाई उद्दार गरी उपचारका लागि प्रदेश अस्पताल पठाइएको छ।
Madhya Pahad
02/01/2026
https://madhyapahad.com/?p=19121
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लियो, सबै यात्रु सकुशल - मध्य पहाड काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको ९०१ नम्बरको विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर ग्रास एरियामा ...
बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो। काठमाडौं–भद्रपुर उडानको ९०१ उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको प्रारम्भिक जानकारी छ ।
भिडियो :- सामाजिक सञ्जाल
Madhya Pahad
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Birendranagar
Surkhet
21700