Crest Micro Life Insurance

Crest Micro Life Insurance

Share

03/09/2025

अब आम्दानी सानो भए पनि, भविष्य ठूलो बनाउन सकिन्छ।
समृद्धि लघु जीवन बीमा योजना तपाईंका छोराछोरीको पढाइ, बुढेसकालको सहारा, वा अप्ठ्यारो परिस्थितिमा परिवारको सहारा बन्न सक्छ।
सस्तो प्रिमियममा सुरु हुने यो योजना तपाईंको जीवनको सुरक्षा मात्र होइन, ग्यारेन्टी रकम सहितको भविष्य बचत योजना पनि हो।
सुरक्षित गरौं आफ्नो भविष्य — आजै देखि!
👉 थप जानकारीका लागि: cmli.com.np
📞 आजै सम्पर्क गर्नुहोस्: 015916740 /60

23/08/2025

जीवनभर नबोलिकनै जिम्मेवारी बोक्नुभयो।
उहाँहरूलाई आजको न्यानो सम्झना र सम्मान।
बुबाहरूलाई बुबाको मुख हेर्ने दिनको शुभकामना।
#बुबाकोमुखहेर्नेदिन #जिम्मेवारी

16/08/2025

🙏 श्रीकृष्ण जन्माष्टमी २०८२ को हार्दिक शुभकामना!
May the wisdom, compassion, and strength of Lord Krishna inspire us all.
धर्म, प्रेम र बुद्धिको यो पर्वले तपाईंको जीवनमा शान्ति, सद्भाव र समृद्धि ल्याओस्।
जय श्रीकृष्ण!

Want your business to be the top-listed Finance Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Birendranagar
Surkhet

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00
Sunday 09:30 - 17:00