Nepal Media
15/05/2026
चेतावनी: दुई ब्रान्डका चाउचाउ बजारबाट फिर्ता गर्न सरकारको निर्देशन
बजारमा बिक्री भइरहेको ‘लाली’ र ‘करेन्ट’ ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि सरकारले तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। 😮
यी दुवै चाउचाउ रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित Yashoda Foods Pvt. Ltd. ले उत्पादन गरेको विभागले जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) अनुसार रिकोल आदेश जारी गरिएको विभागले जनाएको छ। साथै दफा ३८(४) अनुसार उक्त ब्याचका उत्पादन बिक्री–वितरण नगर्न तथा नगराउन पनि निर्देशन दिइएको छ।
15/05/2026
फेरी एकपटक सम्झिए 🥺
जहा सिंगो नेपाल हुन्छ, त्यहाँ राजा रानी हुन्छ 👑❤️
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Surkhet
21500