Lerycs

Lerycs

Share

26/03/2024

: कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा बेपत्ता भएका युवा भेटिएका छन् । पुलबाट पौडी खेल्न हाम फालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार उनी मृत भेटिएका छन् ।

Want your business to be the top-listed Gym/sports Facility in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Surkhet