Ghanshyam Pandey

Ghanshyam Pandey

Share

02/01/2025

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ ।
प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बुढानीलकण्ठ पुग्नुभएको थियो ।
करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले) को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।
वि.स.२०८१ पुस १८

05/12/2024

हुम्ला जिल्लाको अदानचुली र
मुगु जिल्लाको सोरु जोड्ने हुम्ला कर्णाली नदी पिपलमुढामा बेलीब्रिज जडानकाे काम अन्तिम चरणमा पुगेकोछ। अधिकतम एक महिनामा जडानको काम सकिदैछ। अब कर्णाली करिडोर हुम्लाबाट मुगु पनि लिङ्क रोड जोडिनेछ। जसले रारा, मानसरोवर दर्शन दुवैलाई सहज बनाउनेछ।
तस्बिर स्रोत: हुम्लाका पत्रकार कालिबहादुर थापा।

Want your public figure to be the top-listed Public Figure in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Surkhet