Sunwal Pabson

Sunwal Pabson

Share

Photos from Sunwal Pabson's post 18/04/2026

निजी तथा आवासीय विद्यालय संगठन, सुनवल नगरपालिकाको अध्यक्ष्य सञ्जालको अधिवेशनबाट निर्वाचित हुनुभएका सम्पूर्ण पदाधिकारीज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
अध्यक्ष: प्रेम न्यौपाने
उपाध्यक्ष: सञ्जय कुमार श्रेष्ठ
सदस्य: यज्ञ प्रसाद पाण्डे
सदस्य : भीम ढकाल
सदस्य-सचिव: चोलाकान्त रेग्मी
यहाँहरूको नेतृत्वमा संगठन अझ सशक्त, प्रभावकारी र उपलब्धिमूलक बन्ने विश्वास लिएका छौं। आगामी दिनहरूमा शिक्षा क्षेत्रको समग्र विकास, गुणस्तर अभिवृद्धि तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्नेछ भन्ने कामना गर्दछौं।
पुनः हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

Photos from Sunwal Pabson's post 12/03/2026

SEE Preparation Exam अनुगमन कार्यक्रम

आज PABSON Sunwal को तर्फबाट SEE Preparation Exam को अनुगमन गर्ने क्रममा The Pioneer Secondary School, The Spine School र Gyanjyoti Academy का परीक्षा केन्द्रहरूमा पुग्ने अवसर मिल्यो।

यस अवसरमा परीक्षा व्यवस्थापनलाई व्यवस्थित र सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण विद्यालयका प्रिन्सिपल, शिक्षक तथा कर्मचारीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना सहित सफलताको हार्दिक शुभकामना।

— PABSON Sunwal

Want your business to be the top-listed Gym/sports Facility in Sunwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Sunwal Nawalparasi
Sunwal
977