Simara College, Simara
03/07/2026
🙏🙏हार्दिक धन्यवाद🙏🙏
सुर्य नेपाल प्रा.लि द्वारा यस कलेजलाई चार वटा स्मार्टबोर्ड हस्तान्तरण 🙏🙏 कलेज परिवारद्वारा सूर्य नेपाल प्रा.लि.प्रति यस महत्वपूर्ण सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ। आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकास र शैक्षिक गुणस्तर अभिवृद्धिमा यस्ता सहकार्यहरू निरन्तर भइरहून् भन्ने शुभकामना व्यक्त गर्दछौं🙏🙏
बिबिएस तथा बि. एड चौथो वर्षको परीक्षा दिने विद्यार्थीहरूको प्रवेश पत्रहरू वितरणको लागि मात्र भोलि बिहान ८:०० देखि १०:०० बजेसम्म प्रशासन खुल्ला रहने छ ।
।।कलेज प्रशासन।।
26/06/2026
🙏🙏हार्दिक धन्यवाद🙏🙏
महालक्ष्मी विकास बैंक, सिमराद्वारा यस कलेजलाई एक थान ल्यापटप हस्तान्तरण गरी शैक्षिक विकासमा पुर्याउनुभएको अमूल्य सहयोगका लागि हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ🙏🙏
तपाईंहरूको यस सहयोगले कलेजको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ। आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्य निरन्तर रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the university
Telephone
Website
Address
Simara
44412
Opening Hours
| Monday | 06:30 - 10:00 |
| 16:00 - 20:00 | |
| Tuesday | 06:30 - 10:00 |
| 16:00 - 20:00 | |
| Wednesday | 06:30 - 10:00 |
| 16:00 - 20:00 | |
| Thursday | 06:30 - 10:00 |
| 16:00 - 20:00 | |
| Friday | 06:30 - 10:00 |
| 16:00 - 20:00 | |
| Sunday | 06:30 - 10:00 |
| 16:00 - 20:00 |