Hotel Gautam Raj
15/11/2024
सन्सारमा सबैभन्दा बढी बलि दिइने धार्मिक अपार आस्था र शक्तिको केन्द्र्बिन्दु विश्व प्रसिद्ध पन्चवर्षिय मेला 2081 को मुख्यत बलिको मिति यसप्रकार रहेको छ
राङ्गा/पाडा बलि -:बि.स.2081/08/23 गते आइतबार
इ. स. 2024/12/08 तारिख आइतबार
बोका/खसि बलि -:बि.स.2081/08/24 गते सोमबार
इ. स. 2024/12/09 तारिख सोमबार
कृपया यो जानकारी शेयर गरेर सबै समक्ष पुर्याउन अनुरोध छ ।
15/07/2024
Ranny season offer offer offer on accommodation and food beverages.
22/02/2023
अत्यन्तै मिलनसार, सरल ब्याक्तित्व, कुशल ब्यवस्थापक नेपाल बिधुत प्रधिकरण सिमरा बितरण केन्द्र प्रमुख रामु श्रेष्ठ, भरतपूर बितरण केन्द्रमा सरुवा भई जानु भएकोले आगामी दिनमा उत्तरोत्तर प्रगती र सफलताको कामना गर्दछौ ।।
11/11/2022
home delivery of drinks and snacks
19/05/2022
jeetpursimara bata mayour ma jit haseel garnu bhaye ko ma shubhakamana
होटल तथा पर्यटन ब्यवसायी संघ बाराका (संरक्षक )सस्थापक सल्लाहकार श्री राजन पौडेलज्यु बारा जितपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख ( मेयर ) पदमा बिजयी हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।
मोहन शर्मा लामिछाने
अध्यक्ष
एवं कार्यसमिति परिवार।
Click here to claim your Sponsored Listing.
Category
Contact the hotel
Telephone
Website
Address
Simara
44400