Swargadwari Ashram

Swargadwari Ashram

Share

16/08/2024

गुरुमहाराज श्री१००८ स्वर्गद्वारी महाप्रभुले यस धराधामलाई पवित्र पारेको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
आफूलालाई पायक पर्ने स्वर्गद्वारी आश्रमसँग सम्बन्धित जुनकुनै आश्रमा गएर गुरुमहाराजको आशीर्वाद ग्रहण गर्नुहुनका लागि सम्पूर्ण भक्तजनहरूलाई अनुरोध गरिन्छ ।

श्रीशक्ति महायज्ञ | SHREE SHAKTI MAHAYAGYA | SWARGADWARI ASHRAM 31/07/2020

श्रीस्वर्गद्वारी आश्रमको शाखा देउखुरी वनगाउँमा श्रीस्वर्गद्वारी आश्रम प्युठानका पीठाधीश स्वामी श्री भागवतानन्द गिरीजी महाराजद्वारा एक वर्षसम्म अविच्छिन्न रूपमा अनुष्ठान गरिएको श्रीशक्ति उपासना महायज्ञको तथा महोत्सव २०७६ कार्यक्रमकाे केही प्रतिनिधि झलकहरूलाई यहाँ प्रस्तुत गरिएको छ । यसलाई हेरेर तपाइँको जीवनमा आध्यात्मिक शान्तिको सञ्चार हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।
याे भिडियाेकाे सम्पूर्ण भार वहन गर्नुहुने sunil pandey प्रति हार्दिक अाभार गर्दछाैँ ।

श्रीशक्ति महायज्ञ | SHREE SHAKTI MAHAYAGYA | SWARGADWARI ASHRAM श्रीस्वर्गद्वारी आश्रमको शाखा देउखुरी वनगाउँमा श्रीस्वर्गद्वारी आश्रम प्युठानका पीठाधीश स्वामी श्री भागवतान....

श्रीशक्ति महायज्ञ २०७६ 25/03/2020
Want your place of worship to be the top-listed Place Of Worship in Pyuthan?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Swargadwari
Pyuthan

Opening Hours

Monday 04:00 - 23:00
Tuesday 04:00 - 23:00
Wednesday 04:00 - 23:00
Thursday 04:00 - 23:00
Friday 04:00 - 23:00
Saturday 04:00 - 23:00
Sunday 04:00 - 23:00