Pyuthan Baraunla

Pyuthan Baraunla

Share

07/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशान्त वैदिक प्युठान प्रतिनिधि सभा निर्वाचनमा विजयी हुनु भएको छ। उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। जनताको आशा र भरोसाअनुसार काम गर्नुहुनेछ भन्ने अपेक्षा गरिएको छ।

प्युठान जिल्लाको अन्तिम मत परिणाम:

घण्टी चिह्न 🔔– २७,४७९
रूख चिह्न 🌳 – १८,३३८
सूर्य चिह्न ☀️– १६,७१०
तारा चिह्न ⭐️– ९,०७४
गिलास चिह्न 🥛– ७,६५४

Want your organization to be the top-listed Government Service in Pyuthan?
Click here to claim your Sponsored Listing.

Category

Address


Mid Western Region, Rapti Zone
Pyuthan