Kamana Daily

Kamana Daily

Share

14/05/2026

पूर्व गृहमन्त्री सुधन गुरुङ्ग प्रकरण छानबिन गर्न तीन सदस्यीय समिति गठन
सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग सम्बन्धी सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को वैशाख २८ गतेको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको हो।
समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य छन्।
प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ।

13/05/2026

२२ बाट १८ मन्त्रालयमा खुम्चियो सरकार

13/05/2026

लुम्बिनी प्रदेश सरकारले साउन १ देखि मन्त्रालय संख्या घटाउने तयारी अघि बढाएको छ ।

Want your business to be the top-listed Media Company in Pyuthan?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Lumbini
Pyuthan
22300