Darpan Vidhya Sadan

Darpan Vidhya Sadan

Share

Photos from Darpan Vidhya Sadan's post 05/06/2026

अतिरिक्त क्रियाकलाप अन्तर्गत चित्रकला प्रतियोगीताको केही झलकहरु ।

28/04/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

​स्वर्गद्वारी नगरपालिकाद्वारा सञ्चालित कक्षा ८ को नगर स्तरीय परीक्षा २०८२ मा उत्कृष्ट GPA का साथ १००% उत्तीर्ण गराउन सफल यस दर्पण विद्या सदन, स्वर्गद्वारी नगरपालिका वडा नं. ५, सारी (प्यूठान) मा शैक्षिक सत्र २०८३ का लागि यही मिति २०८३/०१/१५ गतेबाट कक्षा नर्सरी देखि कक्षा ८ सम्म भर्ना खुलेको सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी लगायत सरोकारवाला सबैमा सहर्ष जानकारी गराइन्छ ।

Want your school to be the top-listed School/college in Pyuthan?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Sari
Pyuthan

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 12:50
Sunday 09:00 - 17:00