Lek Beshi Sanchar
29/06/2026
१४ असार २०८३ ( राती ९:०० बजे)
हाल लुम्बिनी प्रदेशका केही स्थानमा, कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ । ती क्षेत्रमा मेघगर्जन/चट्याङ्ग सहित अझै वर्षा हुने सम्भावना रहेकोछ ।
साँझ ६ बजे जारी भएको पूर्वानुमान अनुसार आज राती कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । अरू कहाँ कहाँ पानी पर्ने सम्भावना छ त ?
जान्नका लागि https://dhm.gov.np/mfd/ #/weather/three-days-bulletin/1400 हेर्नुहोला ।
पछिल्लो ३ घण्टामा भएको वर्षाको विवरण तल चित्रमा हेर्नुहोला ।
🎉 ऐरावती गाउँपालिका–१ का लागि खुसीको खबर!
लुम्बिनी प्रदेश सरकारबाट ऐरावती गाउँपालिका–१, प्युठानका लागि विभिन्न विकास योजनाहरू स्वीकृत भएका छन्।
📌 स्वीकृत योजनाहरू:
१- शिरखोला–सल्लेना–मान्द्रेचौर–खापा अधुरो निर्माण – रु. १० लाख
२- कुटी लेख पर्यटन पूर्वाधार विकास – रु. ४० लाख
३- छेडाघाट–बढारे–झोपो सडक – रु. ३० लाख
४- वडास्तरीय खेलमैदान, अमिली – रु. ९ लाख
५- जुडा खानेपानी आयोजना – रु. ४ लाख
६- उपल्लो साँझघाट खानेपानी आयोजना – रु. ५ लाख
७- बाल कल्याण आधारभूत विद्यालय, डाबर – रु. ९ लाख
८- जुडा–अमिली सडक स्तरोन्नति – रु. १० लाख
💰 कुल बजेट: रु. १ करोड १७ लाख
समृद्ध ऐरावती निर्माणको दिशामा अर्को महत्वपूर्ण कदम। 🌿🏗️
Kamal Gurung
14/06/2026
सांसद खुस्बु ओलीले नेपाली कांग्रेसका नेता गगन थापाको सदनमा उपस्थिति नहुँदा अभाव महसुस भएको बताएकी छन्।
उनले संसदमा गगन थापाको सक्रिय सहभागिता, तर्कपूर्ण प्रस्तुति र बहसले सदनलाई थप प्रभावकारी बनाउने उल्लेख गरिन्।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
ऐरावती गाउँपालिका १ प्युठान।
Pyuthan
22300