Sabina
06/07/2026
झम्के साँझमा झसँग सम्झिएँ मैले,
तिमीले पनि भुल्न त पक्कै सकेका छैनौ होला।
यौवनको मैदानमा एक-एक गरी हारेका थियौँ,
नयनका तीरले मुटुमै निशाना झारेका थियौँ।
पसिनाले भिजेको यो तन, हिमाल-पहाडको खोल्सीमा रमाएको,
तिम्रो न्यानो स्पर्शले होला, यो यौवन झन् रसाएको।
निथुक्क भिजेको त्यो काया, तिम्रो काखमा म गलिएकी थिएँ,
तिम्रो प्रेमको नशामा डुबेर, आफैँलाई नै भुलेकी थिएँ।
मायाको रङ्गमा भिज्दै, कति सपनाहरू बुनेका थियौँ,
त्यो रातको मखमली स्पर्शमा, कति तृप्ति लुटेका थियौँ।
फेरि त्यस्तै सुनौला दिनहरू कहिले फर्केर आउने हुन्?
बाटो हेर्दै, तिम्रै पर्खाइमा यो मन म सधैँ जलाइरहेकी छु।
शुभ रात्री
#कल्पना fans
06/07/2026
मायाको मीठो जालमा परिएछ क्यारे,
बचेर हिँड्दा हिँड्दै पनि सरिएछ क्यारे।
सोध्छन् सबैले आजभोलि के भयो तिमीलाई?
घन्टौंसम्म ऐना अगाडि उभिँदा, आफैँसँगै डराइएछ क्यारे।
#कल्पना Sabina fans
05/07/2026
अनि हजुरहरूको खानपिन भयो त 🤔
हामी त खाइसकेर पनि बेलैमा सुत्ने तयारी पो गरियो त 🤷
तपाईँहरू पनि खाना खानुस् पहिला त्यसपछि मेयरहरूको सरुवा, बढुवा बारे छलफल गर्नुहोला 😁
शुभ रात्री सबैलाई 🙏
fans
हामी सत्य तथ्य खोज्न छोडिसके छौँ,सत्य तथ्य कुरो के हो 🤔 मतलब छैन भाइरल बनाइदिन र सकेसम्म विरोध गर्न मात्रै धेरैको ध्यान गएको पाइन्छ। जो समाजको लागि राम्रो भने होइन।
#देश fans
05/07/2026
सोचेजस्तो सधैँ कहाँ हुन्छ र परिस्थिति कहिलेकाहीँ यस्तो पनि बनिदिन्छ 🤗 ग्यास भर्न सिलिन्डर लानु छ🤷
काँक्रो पनि कलिलो छ।
अब हजुर आफैँ भन्नुस त
के कसरी व्यवस्थापन गर्दा उचित होला 🤔
#देश fans
05/07/2026
ढुक्क हुनुस्, : मेयरहरूको सरुवा - बढुवा जनताले आउदो चुनावमा गर्छ😁
fans
मेरो अनुहार मा खोट हुन सक्छ,तर मेरी आमा ले दिएको संस्कारमा कुनै खोट छैन😌
शुभ प्रभात 🙏
fans
04/07/2026
हाम्रो कथा लेख्ने तिमी खाता बनिदेउ न,
खाता फाट्न सक्छ त्यसको गाता बनिदेउ न।
वर्खा मास झरि बादल हावा हुरी चल्दा,
मेरा लागि ओत लाग्ने छाता बनिदेउ न।
जान लाग्यो असार पनि लाग्न आँट्यो साउन,
ढिला हैन सँगै सुत्ने नाता बनिदेउ न।
आदरणीय गुरु Tejnath Adhikari ✍️ ज्यू का सुन्दर सिर्जना सङ्गै आजलाई शुभ रात्री सबैलाई 🙏 मीठो सपनीको कामना पनि ल 🤝
fans
Click here to claim your Sponsored Listing.
Category
Address
Pumdikot
Pokhara
33700