Random Readers' Society

Random Readers' Society

Share

Photos from Random Readers' Society's post 11/04/2026

पठन संस्कृतिको विकास र विस्तारको लागि लेखक र पाठकलाई बौद्धिक विमर्शको कार्यक्रम मार्फत जोड्ने प्रयासमा यस वर्षको अन्तिम कार्यक्रमको रुपमा Random Readers' Society को १२५औं श्रृङ्खला Rima Kc को कविताकृति #बगावतानामा माथि परिचर्चा गर्दै सम्पन्न भएको छ। संस्थाका अध्यक्ष Deepak Parajuli i को अध्यक्षतामा भएको कार्यक्रममालेखक Resham Giri कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन सचिव Dhruba KC ले गर्नुभएको थियो।

हाम्रो निम्तोलाई स्वीकार गरेर आउनुहुने कवि रिमा केसी परिचर्चाकार/ कार्यपत्र प्रस्तोता रेशम गिरी लगायत अन्य कवि,लेखक, प्रश्नकर्ता ,टिप्पणीकर्ता, सहभागीहरू एवं कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद ।

Photos from Random Readers' Society's post 07/02/2026

सत्यम् परिचर्चा :
Random Readers' Society को १२३औं श्रृङ्खला लक्षमण वियोगीको कथा सङ्ग्रह 'सत्यम् ' माथि परिचर्चा गर्दै सम्पन्न भएको छ। संस्थाका अध्यक्ष Deepak Parajuli को अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार Sarubhakta Shrestha ले प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको थियो , डा. नेत्र एटमले कार्यपत्र प्रस्तुत गर्नुभएको सो कार्यक्रमको सञ्चालन Khim Lamichhane Kazi ले गर्नुभएको थियो।

लेखक, परिचर्चाकार,अतिथीहरु, प्रकाशक, प्रश्नकर्ता ,टिप्पणीकर्ता, सहभागीहरू एवं कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद ।

photo: Dhruba KC

Want your organization to be the top-listed Non Profit Organization in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Ward No. 14
Pokhara