Cricket LIVE Score Update

Cricket LIVE Score Update

Share

23/12/2015

आईसीसी यू-१९ विश्वकप क्रिकेटका लागि राजु रिजालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ ।टोलीको उपकप्तानमा आरिफ शेख छन् ।सन्दिप सुनार,सुनिल धमला,दिपेन्द्र ऐरी, सौरभ खनाल,प्रेम तामाङ्ग,सुशील कँडेल,दिपेश श्रेष्ठ,राजविर सिंह,योगेन्द्र कार्की,सन्दिप लामीछाने,हिमान्सु दत्त,शंकर राना रईशान पाण्डेकुशल भुर्तेल, ईर्साद अहमद, ललित नारायण राजवशी र नन्दनयादव बैकल्पिक खेलाडीमा छन् ।

Want your university to be the top-listed University in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Lamachaur , Pokhara
Pokhara