Ajit Bal
30/04/2026
बालेन शाहा लाई चेतावनी:
विद्यार्थी संगठन खारेज यो सरकारले गर्यो भने हामी बालेन लाई नै बाटोमा घिसार्ने छौ । सरकार खारेज गर्दिन्छौ ।
अखिल क्रान्तिकारी नेत्री- ममता अधिकारी
゚ ***nshah
13/04/2026
😮 देश हल्लाउने खुलासा!
केपी शर्मा ओली को १ खर्बभन्दा बढी सम्पत्ति बिष्णु रिमाल को नाममा राखिएको भनाइ—यदि सत्य हो भने यो केवल आरोप होइन, भ्रष्टाचारको जरोसम्म पुग्ने मुद्दा हो!
जनताको पसिनाबाट बनेको सम्पत्ति कसको नाममा, किन लुकाइयो?
अब देशले स्पष्ट जवाफ माग्छ—छानबिन होस्, सत्य बाहिर आओस्! 🔥⚖️
#भ्रष्टाचारविरुद्ध #सत्यकोलडाइँ #नेपालराजनीति
सरकार सर्वोच्च अदालत ,जिल्ला अदालत र उच्च अदालतका अपराधी न्यायाधीस हरुलाई तुरुन्तै हटायर न्यायलय शुद्धीकरण गर अनि भ्रष्टाचारको फाईल खोलेर तुरुन्त पक्राउ र सम्पत्ति शुद्धीकरण गर। ढिलाइ नहोस् ,भ्रष्ट ,हत्यारा ,तस्कर कोहि पनि उम्किन नपाउन।🙏🇳🇵❤️🙌✊
***n
🙏❤️🇳🇵
08/04/2026
लास्टाँ ट्रम्प हच्किएको खबर आयो। खासमा अहिलेलाई ट्रम्प अलि गलेकै हो। आफ्नै देश भित्र चर्को विरोध भएपछि ट्रम्प हच्किएर दुई हप्ताका लागि हमला रोक्ने निर्णयमा पुगेको कुरो बाहिर आयो। यसमा पाकिस्तानले बीचमा बसेर कुरा मिलाइदिएपछि मात्र इरानले पनि स्ट्रेट अफ होर्मुज अहिलेलाई खोलिदिने भएको छ।
इरानले युद्ध सधैँका लागि टुङ्ग्याउन १०-बुँदे प्रस्ताव अघि सारेपछि अब चाहिँ वार्ताले केही गति लिने आशा पलाएको छ। वार्ताको टेबुलमा कुरा मिल्दै गएपछि ठूला आक्रमणका खतराहरू पनि बिस्तारै टर्दै जालान्। जे होस्, ढिलै भए पनि बुद्धि फिरेमा ट्रम्पलाई यो दुई हप्ता परिस्थिति सम्हाल्ने एउटा राम्रो मौका मिलेको छ। यति भइदिए व्यापार व्यवसाय पनि सहज हुन्थ्यो र बाँकी दुनियाँलाई पनि ढुक्कले सास फेर्न सजिलो हुने थियो।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pokhara