Digital Solution Pvt. Ltd.
03/02/2026
UAE (दुवई) को लागि अहिले पुलिस रिपोर्टमा गर्नुपर्ने सबै काम अनलाइनबाट गर्न सक्नुहुन्छ घरबाटै ।
20/01/2026
ल है आज नै सम्पर्क गर्नुहोला । 🙏
अनलाईन श्रम स्विकृती लिने प्रणाली डाउन छ । 🥲
06/01/2026
श्रम स्विकृती नविकरण गर्ने बेला भयो भने तु: डिजिटल सोलुसनमा सम्पर्क गर्नुहोला ।
2025 को December मा डिजिटल सोलुसनबाट श्रम स्वीकृतीको डकुमेन्टेशन गर्ने साथीहरुको संख्या हेर्दा हामी नेपालकै विश्वासीलो अनलाईन सेवा प्रदायक भएछौ कि भन्ने अनुभव भइरहेको छ ।
15/12/2025
हजुरहरुको मायाले हामीलाई झनै जिम्मेवार बनाउँछ । 🥰
20/11/2025
ल 99 अफरको श्रम आउन सुरु भइसकेको छ । अरु Apply हुने चरण मा छन् ।
धेरै साथिहरुले यो अफरको फाइदा उठाउनु भयो । हामीले अब पुन रेगुलर तरिकाले नै सेवा दिन थालेका छौ ।
धन्यवाद ।
हाम्रो 99 मा श्रम अफर चलेको छ, उता श्रम स्विकृती दिने FEIMS चलेको छैन । 🥲
18/11/2025
Happy Birthday to you, Bishesh Sir!
Many, Many happy returns of the Day 🙏
18/11/2025
3 Years of Dedication!
Thank You All 🙏
17/11/2025
99 मा श्रम गर्ने काम भईरहेको छ ।
उमेरअनुसार बीमा शुल्क: 3708
कल्याणकारी कोष: 1500
सामाजिक सुरक्षा कोष: 2600
सेवा शुल्क: 99
डिजिटल सोलुसनको तेस्रो बार्षिकोत्सबको उपलक्षमा मंसिर 1,2 र 3 गते मात्र । 🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Address
Pokhara/17, Birauta
Pokhara
33800
Opening Hours
| Monday | 10:00 - 18:00 |
| Tuesday | 10:00 - 18:00 |
| Wednesday | 10:00 - 18:00 |
| Thursday | 10:00 - 18:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 18:00 |