LMEBS

LMEBS

Share

04/08/2020

आदरणीय अभिभावक ज्यु नमस्कार

यहि २०७७ श्रावण २० गतेदेखि नै पोखरा महानगरले जारी गरेको सूचना र परिपत्र अनुसार शैक्षिकसत्र २०७७को लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउदछौ।

साथै पुराना बिद्यार्थिहरुको हकमा नयाँ कक्षामा अभिलेखिकरण (रेकर्ड )राखी थप निति र योजना सहित अगाडि बढनुपर्ने भएको हुँदा सामाजिक दुरि कायम गर्दै बिद्यालय कार्यालयमा अबिलम्ब सम्प्रर्क गर्नुहुन अनुरोध गर्दछौ।

Class 9 Math's Part 7 Geometry 11/07/2020

Class 9 Math's Part 7 Geometry NPABSAN Kaski

Want your school to be the top-listed School/college in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Pokhara

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00