Troll-Multimodal

Troll-Multimodal

Share

हजुरहरुको अथाह आशिर्वाद र सहयोगले हाम्रो म्याग्देली छोरी MISS NEPAL को VOTING ROUND मार्फत यो  हप्ता TOP -2 मा स्थान प्राप्त गर्न सफल हुनु भएको छ  | श्री Lalita Sherbuja Magar ज्युले म्याग्दीको प्रतिनिधित्व  मात्र गर्नेलाई सिमित बनाउनु भएको छैन, उहाँले म्याग्दीको पहिचानलाई हरेक चरणमा  परिचित बनाउने कार्यलाई प्राथमिकता दिनुभएको छ | उहाँको उद्देश्य स्पष्ट छ, म्याग्दी जिल्ला, जिल्लाको पर्यटन र संस्कृति  | म्याग्देली छोरीलाई VOTING मा थप सहयोग  गरि अग्र स्थानमा पुर्याउन सहयोगका लागि सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौं | | हजुर सबैको जय होस् ...MISS LALITA SHERBUJA MAGARCONTESTANT NO. 15          ( म्याग्देली छोरी )VOTING गर्नका लागि  तल उल्लेख्य गरिएको LINK लाई प्रयोग गर्नु हुन अनुरोध गर्दछौं | https://khalti.com/thirdparty-apps/?csrt=11677470833189338306&fbclid=IwZXh0bgNhZW0CMTEAAR2uWkhRmMJaQyEekVOcSS8qRx9CYyQ6v0vxzu29Bb8uASx3yIJF5_f4-jI_aem_eX2WQO8FmFB_A829P6fVYw#/vote-your-contestant/15008GO?undefined(  नोट : VOTING गर्ने अन्तिम मिति AUGUST 3) 30/07/2024

हजुरहरुको अथाह आशिर्वाद र सहयोगले हाम्रो म्याग्देली छोरी MISS NEPAL को VOTING ROUND मार्फत यो हप्ता TOP -2 मा स्थान प्राप्त गर्न सफल हुनु भएको छ | श्री Lalita Sherbuja Magar ज्युले म्याग्दीको प्रतिनिधित्व मात्र गर्नेलाई सिमित बनाउनु भएको छैन, उहाँले म्याग्दीको पहिचानलाई हरेक चरणमा परिचित बनाउने कार्यलाई प्राथमिकता दिनुभएको छ | उहाँको उद्देश्य स्पष्ट छ, म्याग्दी जिल्ला, जिल्लाको पर्यटन र संस्कृति | म्याग्देली छोरीलाई VOTING मा थप सहयोग गरि अग्र स्थानमा पुर्याउन सहयोगका लागि सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौं | | हजुर सबैको जय होस् ...MISS LALITA SHERBUJA MAGARCONTESTANT NO. 15 ( म्याग्देली छोरी )VOTING गर्नका लागि तल उल्लेख्य गरिएको LINK लाई प्रयोग गर्नु हुन अनुरोध गर्दछौं | https://khalti.com/thirdparty-apps/?csrt=11677470833189338306&fbclid=IwZXh0bgNhZW0CMTEAAR2uWkhRmMJaQyEekVOcSS8qRx9CYyQ6v0vxzu29Bb8uASx3yIJF5_f4-jI_aem_eX2WQO8FmFB_A829P6fVYw#/vote-your-contestant/15008GO?undefined( नोट : VOTING गर्ने अन्तिम मिति AUGUST 3)

Want your establishment to be the top-listed Arts & Entertainment in Pokhara?
Click here to claim your Sponsored Listing.

Address


Srijana Chowk
Pokhara