CIT Computers Pvt. Ltd.

CIT Computers Pvt. Ltd.

Share

09/10/2024

CCTV होस:: "Uniview(unv)" जस्तो
Monitor होस:: "22" Uniview(unv)" जस्तो
OWL View CCTV होस:: "Uniview(unv)" जस्तो
Laptop होस:: "Asus" जस्तो
SSD होस :: Netac जस्तो
IT संस्था होस:: "C.I.T. Computers" जस्तो
FM होस:: पाल्पाको "रेडियो मदन पोखरा" जस्तो
रेडियो set होस:: "Philipse" जस्तो
TV होस:: Nepal1" जस्तो
गोलि होस:: "ओलीको बोलि" जस्तो
NCELL को बिरोधि होस, "रुद्र प्रसाद लम्साल" जस्तो
माबादीको बिरोधि होस्: ज्ञानेन्द्र शाही जस्तो
नेता होस त : रबि लामिछाने जस्तो
पार्टी होस :: RSP जस्तो
चुनाब चिन्ह होस :: घन्टी जस्तो
चाडवाड होस ::: "दशैं, तिहार" जस्तो
#यहि दशैं तिहारको सुभकामना ..

Photos from CIT Computers Pvt. Ltd.'s post 27/09/2024

Laptop Screen All models
Computer पसल, Repairing Center, Technicians, Reseller, Office हरुले Wholesale को 24 सै घण्टा order टिपाउने sample "" नेपाल भर समान Delivery""
Online Order: Facebook Message: cit nepal, Viber: 9856075634, Phone: 061-590765

27/09/2024

*** स्पस्ट सँग Message गर्न अनुरोध ***
# Laptop Computer Parts, Desktop Computer parts हरु, Repairing Tools and Equipment, CCTV Camera, Networking Items तथा Device हरुको पार्ट्सकोहरुको को लागि सोध्नु पर्दा Mobile Number मा नगरी Landline Telephone Number मा गर्नुहोला, एउटा सँग Video मार्फत Viber मा बोलेको बेला तपाईले Phone गर्नु भो भने Receive नहुन सक्छ | यता फोन मा बोलेको बेला Facebook मार्फत Call ठोक्नु भो भने फेरी receive नहुन सक्छ | एकै चोटी ३/४ जना संग बोल्न र support दिन मिल्दैन | तेस्तै IT Support को लागि दुगुरेको दुगुरेई पनि गर्नु पर्छ | प्राय गरि गाडीमा भएको बेला फोन उठाउन पाईदैन
तसर्थ फोन उठेन, लागेन भनेर चुप्प लागेर बस्नु भन्दा पनि "तपाईले जति बेला पनि हामि लाई contact गर्नु पर्दा "facebook मा Viber/Whatsapp मा message गरि स्पस्ट सग समानको Order or आफ्नो problem राखिदिनु भयो भने हामिलाई धेरै सजिलो हुन्थ्यो र तपाईले आफ्नो Order or problem को Solution पनि चाडो पाउनुहुने थियो |" हामि रोलक्रम अनुसार तपाईको reply दिँदै जानेछौँ |
Facebook Message: , Viber/Whatsapp: 9856075634,
Phone: 061-590765, Mob: 9846175634, 9856008626

20/09/2024

बेला दशैँ तिहारको हो, घर छोडी घुम्न जादा चोरी होला, समय परिवर्तनशील छ, CC Camera नहाल्नाले पछुताउनु होला !!.
तेसैले, तुरुन्तै CC Camera हाल्नुहोस ! र सुरक्षित रहनुहोस्
Facebook Message: , Phone: 061-590765
Mob: 9846175634, 9856008626, Viber/Whatsapp: 9856075634

Want your business to be the top-listed Computer & Electronics Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Newroad/8
Pokhara
33700