Nitipress Tv
13/10/2025
पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलव सुविधाको माग राख्दै आन्दोलित भएका छन् ।
सरकारी मापदण्डभन्दा कम तलबभत्ता,जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । मणिपाल शिक्षण अस्पतालमा काम गर्ने नर्सहरुको तलव १५ देखि २० हजार रुपैयाँ मात्रै तलवभत्ता पाउने गरेका छन् । जुन सरकारी मापदण्ड (पाँचौँ तहको ३४ हजार ७ सय ३० रुपैयाँ) भन्दा निकै कम हो । अतिरिक्त समयको भत्ता र अन्य सुविधा समेत नपाएको उनीहरुको गुनासो छ । विगत दुई हप्तादेखि आन्दोलनरत नर्सहरु ‘हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन’ लगायतका नारा लेखिएको प्लेबोर्डसहित आन्दोलरत छन् । मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक–पटक अस्पताल प्रशासनसँग माग रोखको भएपनि कुनै सुनुवाई नभएको गुनासो गर्नुभयो । बिरामीहरुको असुविधाको लागि माफी माग्दै उहाँले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उहाँको अडान छ ।
मनिपाल अस्पतालमा नर्सहरूको बिद्रोह! “हामी नर्स हौं, मेसिन होइनौं!” #Nitipress Nitipress is the official YouTube channel of NITIPRESS MEDIA PVT LTD. For your daily News you can subscribe to our channel on...
इजरायली सरकारले प्राप्त गरेको बिपिन जोशीसँग सम्बन्धित केही महिनाअघिको भिडियो सार्वजनिक गरिएको छ। उक्त भिडियोले उनको जीवित रहेको आशा दिलाए पनि हालको अवस्थाबारे अझै पुष्टि भएको छैन।
विश्व व्यापार संगठन (डब्ल्युटिओ) ले मंगलवार २०२५ मा विश्वव्यापी व्यापार वृद्धिको पूर्वानुमान २.४ प्रतिशत पु¥याएको छ । जुन अगस्टमा गरिएको ०.९ प्रतिशतको अघिल्लो प्रक्षेपणभन्दा बढी हो ।
टर्की जेन्डरमेरी एकाइहरूले सात प्रान्तहरूमा आधारित सात छुट्टाछुट्टै संगठित अपराध संगठनहरूलाई लक्षित गरी गरिएको कारबाहीका क्रममा ७८ जना संदिग्धहरूलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।
बंगलादेशमा २०२५ मा डेंगु ज्वरोबाट मृत्यु हुनेको संख्या २१५ पुग्यो
Dashain Greetings from the Founder/Principal – Kaski Modernized Academy (2082)
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Pokhara
061