Dr Rifat Fatima121
वीरगञ्जमा भएको विरोध प्रदर्शनका क्रममा हिन्दु भगाऊ देश बचाऊ भन्ने नारा देखिनु चिन्ताजनक छ।
धनुषा जिल्लाको सखुवा क्षेत्रमा अल्लाहका घर र पवित्र कुरआनमाथि आक्रमण न्यायको माग
Quran
⚠️ चेतावनी! चेतावनी! चेतावनी! ⚠️
कसैको पनि धार्मिक ग्रन्थ जलाउनु खुला कानुनी अपराध हो।
यो केवल अपराध होइन, लाखौँ आस्थामाथिको सीधा आक्रमण हो।
यस्तो घृणित र उक्साहटपूर्ण कार्यलाई हामी कदापि सहनेवाला छैनौँ।
यदि आज चुप लाग्यौँ भने, भोलि सामाजिक सद्भाव नै खरानी बन्नेछ।
👉 नेपाल सरकारलाई कडा चेतावनी—
दोषीलाई तुरुन्तै पक्राउ गरियोस्,
र कडाभन्दा कडा कानुनी कारबाही गरियोस्।
❌ न्याय ढिला भयो भने
❌ असन्तोष सडकमा ओर्लिनेछ।
धर्मको अपमान बन्द गर!
घृणाको राजनीति बन्द गर!
कानुनको शासन कायम गर! 😡✊
Madhesh Pradesh Muslims
#धार्मिकग्रन्थकोअपमानबन्दगर
#कानुनसबैका लागि
People ask for a lot in the new year, Ya Allah.❤️🩹🥺
May my pampered parents be safe.❤️Dr Rifat Fatima12112Rifat Fatimaima
💚🕋
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Address
Cowasoti Nagarpalika 3
Parasi
NAWALPURNAWALPARASI