Setokhari.com

Setokhari.com

Share

08/06/2026

“हामी आउँदैछौं तपाईंहरू माझ। सुशासन कायम गर्न तपाईंहरूसँग हातेमालो गर्दै अगाडि बढ्नेछौं। हामी थाक्ने छैनौं, हाम्रो कलम रोकिने छैन, मसी सुक्ने छैन। कलमको निब भाँच्न खोज्नेहरूलाई कदापि छोड्ने छैनौं। घर, परिवार र समाजमा हिंसा मच्चाएर वातावरण दुर्गन्धित तुल्याउने समूह तथा पत्रकारिताको खोल ओढेर आपराधिक क्रियाकलापमा संलग्न भएकाहरूलाई बचाउन खोज्ने, जग्गा र न्यायालयमा बिचौलियाको काम गर्नेहरूविरुद्ध सशक्त रूपमा उभिनेछौं। भ्रष्टाचार र अपराध नियन्त्रणमा हातेमालो गर्दै सुशासन कायम गर्न दृढतापूर्वक अगाडि बढ्नेछौं।
मानवअधिकारको खोल ओढेर अरूको मानवअधिकार हनन हुँदा चुप लागेर बस्नेहरूविरुद्ध पनि हाम्रो कलम चल्नेछ, पीडितलाई अधिकार दिलाउन। मानवअधिकारवादीको नाममा कानुन मिचेर कार्य गर्नेहरूविरुद्ध पनि हाम्रो कलम चल्नेछ। पर्दापछाडि बसेर सधैं आफ्ना स्वार्थका निम्ति अरूको काँधमा बन्दुक राखेर हान्न खोज्नेहरूको पनि पर्दाफास गर्नेछौं।”

01/02/2026

बाँके क्षेत्र नम्बर २ का लागि नेपाली काँग्रेसले त्रिभुवन चाेकमा प्रचारप्रसार समितिकाे कार्यालय खाेलेकाे छ ।

याे क्षेत्रमा सुधान्शु काेइरालालाई उम्मेदवार बनाएको छ ।

23/01/2026

सुमन मल्लले खजुरामा भने,-'तपाईंहरुको शिर निहुरिने काम गर्दिनँ'

Want your business to be the top-listed Media Company in Nepalganj?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Gharbaritole/2
Nepalganj
977