Ims Darpan Computer
14/05/2023
के तपाईं बर्षौं सम्म Computer सिकेर पनि आफूलाई दक्ष महसुस गर्न सक्नु भएको छैन ?
आउनु होस् तपाईं हरू को आबस्यकता र बजारको माग लाई मध्यनजर गर्दै हामीले तीन हजार देखि पचास हजार सम्म का Computer 💻 Course हरू ल्याएर आएका छौं । छोटो समयमा मा आफ्नो करियर बनाउनु होस, तपाईंको सपना लाई साकार पार्ने हाम्रो जिम्मवारी ।
तपाईलाइ तपाईकै सीप सारथी ।
Ims Darpan Computer 🖥️💻
थप जानकारीको लागी 9802575177 र 9802548486
25/02/2023
IMS DARPAN COMPUTER मा अध्ययनरत विद्यार्थी Garima Dangi को आज जन्म दिन पर्न गएकोले उहालाई यस संस्थाका सम्पूर्ण टिम को तर्फ बाट जन्म दिन को उपलक्ष्य मा हार्दिक शुभकामना ।
🎉🥳🎂🥳🎂🎈🎈
23/02/2023
IMS DARPAN COMPUTER मा अध्ययनरत विद्यार्थी Sarita Pun Magar र Yamuna Khatri को आज जन्म दिन पर्न गएकोले उहाहरु दुवैलाई यस संस्थाका सम्पूर्ण टिम को तर्फ बाट जन्म दिन को उपलक्ष्य मा हार्दिक शुभकामना ।
🎉🥳🎂🥳🎂🎈🎈
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kohalpur-11, Banke
Nepalganj
21900
Opening Hours
| Monday | 05:00 - 19:00 |
| Tuesday | 05:00 - 19:00 |
| Wednesday | 05:00 - 19:00 |
| Thursday | 05:00 - 19:00 |
| Friday | 05:00 - 19:00 |
| Sunday | 05:00 - 19:00 |