Aajakocharchaa.com

Aajakocharchaa.com

Share

Photos from Aajakocharchaa.com's post 17/02/2026

जनताको साथमा रेनु दाहाल

17/02/2026

आमाको आशिर्वाद

16/02/2026

रेनु दाहाल

12/02/2026

युवा प्रधानमन्त्री तोकेर चुनावमा गएको थाइल्यान्डको चर्चित पार्टी पराजित ..................................................
थाइल्यान्डको चुनावमा रोचक नतिजा आएको छ । सामाजिक संजालका चर्चित अनुहार र युवा नेताले भरिएको पिपल्स पार्टीले बहुमत ल्याउने चर्चा सामाजिक सञ्जालमा गरिएको थियो ।सामाजिक सञ्जालको माहोल र चुनावअगाडिका प्रक्षेपणले बलियो जनमत ल्याउने भनिएको पिपल्स पार्टीले ४०० प्रत्यक्ष चुनाव सिटमा २०० कम्तिमा ल्याउने प्रक्षेपण गरिएको बीबीसीमा उल्लेख छ । तर, पार्टीले १५१ मात्रै सिट ल्यायो ।

10/02/2026

भरतपुरकै वडाध्यक्षले रेनु दाहालको खुलेर गरे प्रशंसा ।

Photos from Aajakocharchaa.com's post 10/02/2026

चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर २२ मा तारा चिन्हका उम्मेदवार रेनु दाहालको घरदैलो कार्यक्रम सुरु भएको छ ।
तस्वीर- संकल्प सापकोटा

Want your public figure to be the top-listed Public Figure in Narayangarh?
Click here to claim your Sponsored Listing.

Category

Address


Narayangarh