Adhyaapan - Academic Management System

Adhyaapan - Academic Management System

Share

13/04/2025

"Smart Gate Attendance System" को बारेमा आफ्नो विचार राख्दिनु भएकोमा लुम्बिनी आवासीय मा.वि. कावासोतीका प्राचार्य आदरणीय त्रिलोक तिवारी सरलाई हार्दिक धन्यबाद दिन चाहान्छौ |

12/04/2025

"Smart Gate Attendance System" को बारेमा आफ्नो विचार राख्दिनु भएकोमा प्रेमवस्ती माध्यमिक विद्यालय चितवनका प्राचार्य आदरणीय रामेश्वर न्यौपाने सरलाई हार्दिक धन्यवाद दिन चाहान्छौ |

23/03/2025

🔥 Smart Gate Attendance System 🔥
🔥विद्यार्थीहरुको स्वचालित हाजिरीको लागि 🔥
✅ विद्यालय आईपुगेको र विद्यालयवाट फर्किएको समय सहितको जानकारी अभिभावकको मोबाईलमा पठाउन |
✅ विद्यार्थीहरुलाई समयमा प्रवेश गर्ने र समयमै घर पुग्ने अनुशासित वानीको विकास गराउन |
✅ अभिभावकलाई चिन्तामुक्त गराउन |
✅ परम्परागत हाजिरी प्रणालीमा लाग्ने समय बचत गर्न |
✅ विगत ८ वर्ष देखिको निरन्तर खोज तथा अनुसन्धानबाट तयार गरिएको
🔥 लाईफटाईम ग्यारेन्टीको साथमा नेपालका प्रमुख शहरहरुमा हाम्रो सेवा उपलब्ध छ |
आफ्नो विद्यालयलाई प्रविधिमैत्री बनाउन आजै सम्पर्क गर्नुहोस् : सेवा गर्ने मौका दिनुहोस |
सम्पर्क : 9845711280
** विगत ५ वर्षदेखि चितवनका विभिन्न विद्यालयहरुमा सफल प्रयोग पछी अब देशका प्रमुख शहरहरुमा हाम्रो सेवा उपलब्ध छ |

Want your university to be the top-listed University in Narayangarh?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Narayangarh