First Care clinic

First Care clinic

Share

29/08/2025

कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू:
१. घाउ सफा गर्नुहोस् ।
जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्तीमा १५ मिनेटसम्म बिस्तारै घिसेर धुनुहोस् ।
यसले भाइरस वा फोहोर बाहिर निकाल्न मद्दत गर्छ
२. घाउलाई कीटाणु रहित बनाउनुहोस् ।
सफा गरेपछि स्प्रिट, डेटोल वा आयोडिन लगाउनुहोस् ताकि संक्रमण नहोस् ।
३. तुरुन्तै स्वास्थकर्मी तथा भेटेरिनरियनसङ्ग सम्पर्क गर्नु होस ।

घाउ सानो भए पनि नजिकको अस्पतालमा जानुहोस्
डाक्टरलाई स्पष्ट रूपमा कुकुरले टोकेको हो भनेर भन्नुहोस्
जति सक्दो छिटो खोप लागाउनुहोस
खोप जिल्ला अस्पतालहरु मा निशुल्क उपलब्ध हुन्छ

रेबीज खोप तालिका
पहिलो दिन (टोकेको दिन): पहिलो रेबीज खोप

तेस्रो औं दिन: दोस्रो खोप

सातौ दिन: तेस्रो खोप

१४ औं दिन: चौथो खोप

२८ औं दिन: पाँचौँ खोप
यदि टोकेको घाउ गहिरो छ वा अनुहार, घाँटी वा हातमा छ भने, पहिलो दिनमा रेबीज इम्युनोग्लोबुलिन पनि लगाइन्छ
घाउ निको भए पनि सबै पाँचवटा खोप पुरा गर्नुअनिवार्य हुन्छ
नोट: यदि तपाइको समुदायमा पनि रेबिज जस्तै लक्ष्यण देखा परेको छ भने यश पशुपन्छी सेवा शाखामा खबर गर्न सक्नुहुन्छ
समयमै आफुले पालेका कुकुर बिरालो हरु लाई रेबिज विरुद्ध को खोप अनिवार्य लगाउनुहोस

19/06/2021

Available...

19/06/2021

Ra. 2500/- only

19/06/2021

Ra 350/- only

19/06/2021

Rs325/- only

Want your business to be the top-listed Health & Beauty Business in Morang?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Sundarharaicha-9
Morang