Modern Vision Academy
20/12/2025
बाबु इशान शर्मा , १७बर्षको कलिलो उमेरमा तिम्रो अकल्पनिय दुखद् मृत्युले हामीलाई स्तब्ध मर्माहित तुल्याएको छ। तिम्रो आत्माले बैकुण्ठमा बास पावोस्।🙏🏻🙏🏻🙏🏻🙏🏻
ईश्वरले ,शोक संतप्त परिवारजनमा यस अपुर्णनीय क्षति सहन सक्ने शक्ति प्रदान गरुन।।।।😭😭😭😭ॐ शान्ति🙏🏻🙏🏻
मोडर्न भिजन परिवार
06/12/2025
“आज मिति २०८२/०८/२० गतेका दिन रुपन्देही प्रेसो द्वारा आयोजित क्रिकेट टुर्नामेन्टको फाइनलमा गत बर्षझै रामापुर रिभाइवललाई हराउँदै हामी Modern Vision Academy ले फाइनल जित्यौँ।🏆🏆🏆🏆🏆🏆🏆🏆🏆
यो शानदार जीतसँगै हामी ३ वर्ष लगातार ट्रफी घर ल्याउन सफल भयौँ।💪💪💪💪💪💪💪
मेहनत, समर्पण र टीमको एकताले आज फेरि प्रमाणित गर्यो—हामी जित्न जन्मिएका हौँ!”🥰🥰✌️✌️✌️✌️✌️
11/11/2025
हार्दिक बधाई हार्दिक बधाई हार्दिक बधाई
यस विद्यालयमा कक्षा १० सम्म अध्ययन गरि SEE 2078 पास गरेका मेधावी छात्र शिव शंकर गुप्ताले २०८२/०७/२४ गते प्रकाशित चिकित्सा शिक्षा आयोगको नतिजामा नेपाल सरकारको MBBS पूर्ण छात्रवृत्तिमा पढ्नका लागि नाम निकाल्न सफल भएकोमा धेरै धेरै बधाई एवं सफलताको शुभकामना छ । Huge congratulations to future doctor Shiv Shankar Gupta💊🩺🩻👨⚕️
मोडर्न भिजन एकेडेमी परिवार
07/11/2025
मोडर्न भिजन एकेडेमीको मुक्तिनाथ धाम सम्मको शैक्षिक यात्रा आरम्भ🥰🥰🥰 (2082/07/21)
29/09/2025
नेपालीहरुको महान चाड विजयादशमी ,शुभ दिपावली, नेपाल सम्वत् ११४६ तथा छठपर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्यहरु, शिक्षक - कर्मचारी , विद्यार्थी ,अभिभावक, शुभचिन्तक , इष्टमित्र, आफन्तजन तथा देशविदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुमा सुख शान्ति , समृध्दि , सुस्वास्थ्य, दिर्घायु एवम उत्तोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
माता दु्र्गाभवानीले सबैको रक्षा गरुन||||❤️
मोडर्न भिजन एकेडेमी परिवार
13/09/2025
School will resume from tomorrow....
देशमा अनपेक्षित परिस्थिति सिर्जना भएकोले कञ्चन गाँउपालिकाको निर्देशनअनुसार भोलि मिति २०८२ भाद्र २५ गते विद्यालयमा पठनपाठन स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Address
Kanchan-3, Haraiya
Lumbini
32900